कविताराम सरको अन्तिम इच्छापत्रले पोलेको पल ।
स्काईप कल अब मलाई आउने छैन । फेसबुक कल पनि अब हुनेछैन । साहित्यिक चिन्तन र मन्थन पनि अब हामी बीच हुनेछैन । साहित्यको कुराबाट शुरुगरि राजनैतिक सम्मको बहस पनि अब हुनेछैन । दाईको फेसबुक वालमा अब उस्तै रोचक, घोचक र ज्ञानबद्र्धक स्टाटस पनि आउने छैन । कति पीडाहरुलाई लुकाएर वहाको मुहारमा आउने मुस्कान पनि अब सधैलाई लुकेको […]