Creations

लिम्बुहरुले खम्बुवान-किरात भनि रहेका छन तर राई समुदायले किन लिम्बुवान भन्दैनन?

April 10, 2023 सम्पादक 0

लिम्बुहरुले सधै खम्बुवान–लिम्बुवान भनि रहन्छ तर राईहरुले किन लिम्बुवान–खम्बुवान भन्दैनन्? लिम्बुहरुले लिम्बुवान किरात भनि रहेको छ तर राई समुदायले किन किरात–लिम्बुवान भन्दैनन? यसको सम्भावित कारणहरुः खम्बुवान शब्द गोर्खा संग पराजयको विरासत बोकेको शब्द भएको र हिजो इतिहासको खम्बुवान भूमि भोली प्रदेशको रुपमा स्थापित भयो भने भूगोलको कारण खम्बुवान आत्मा निर्भर बन्न सक्दैन त्यसको कारण खम्बुवानभूमि दक्षिण, पूर्व, पश्चिमबाट […]

Creations

भोको दिमाग र अथाह सम्भावना बोकेका भाग्यमानी दुत पुन – विश्वासदीप तिगेला

March 17, 2023 सम्पादक 0

दुत पुन नाम सुन्दैमा एक भाग्यशाली व्यक्तिको नाम हो भन्ने स्वत मेरो दिमागमा आउँछ । मैले पुनसँग नजिक भएर काम त गरेको छैनँ सिर्फ संस्थागत धेरै कार्यक्रमहरुमा जम्काभेट भने भइरहेकै हुन्छ । तसर्थ मेरो टिप्पणी गहिरो नहुन सक्छ र वहाँको गुणगान नहुन सक्छ । उसो त मेरो लेखनको मर्म र धर्म भनेकै साहित्य लेख्ने र टिप्पणी गर्ने भएकाले […]

Creations

आदिवासी जनजाति झुण्डको आत्माघाती भूमिकाको उपज कोशी नामाङ्करण – विश्वास दीप तिगेला

March 17, 2023 सम्पादक 0

मंगोल नेशनल अर्गनाइजेशन र युमा साम्यो भिन्नभिन्नै प्रकृतिको संगठन हुन तर उस्ताउस्तै भूमिकामा पदार्पण भएका छन् । मंगोल नेशनलको मुख्य मुद्धा अर्थात उनीहरुको चर्को सुनिने आवाज भनेको हामी आदिवासी जनजाति होइनौ मुलवासी हौ । यो आवाज सरकारको विरुद्ध, सरकारको रबैयाको प्रतिकार हो भन्ने देखिन्दैन बरु लामो कालखण्डबाट स्थापित आदिवासी जनजाति पहूँच तथा पहिचान माथिको आक्रमण अर्थात प्रतिकार देखिन्छ […]

Creations

लुक्लाको लुट र मेरो इज्जत – विश्वास दीप तिगेला

March 11, 2023 सम्पादक 0

संयोगवस गत मे २ देखि १७ सम्म आफ्नै जन्मभूमि नेपालमा ब्रुनाईबाट पर्यटकको रुपमा लुक्ला हुँदै सगरमाथा वेस क्याम्प र कालापत्थरसम्म पुग्ने अवसर पाएको थिएँ । लुक्ला, फाकदिन, जोरसाल, नाम्चे, ट्याङबोचे, फेरिचे, थक्ला, लबुचे, गोरक सेप हुँदै वेसक्याम र ५ हजार ५ सय ४५ मिटर उचाईको कालापत्थर पुग्न सकिन्छ । उचाईको हिसावले वेसक्याम भन्दा कालापत्थर १ सय ८१ मिटर […]

Creations

साहित्य क्षेत्रको उच्च र सम्मानित संस्था भनेर नईलाई चिन्दछु । – विश्वास दीप तिगेला

February 1, 2023 सम्पादक 0

नइ प्रकाशनले गरेका काम हेरेर निक्कै पटक मेरो मथिँङ्गल खल्बलिएको छ । नेपालको संविधान २०७२ को निर्माण हुँदै गरेको बखत सरकार अनिर्णित थियो । साथै नेपाल प्रज्ञाप्रतिष्ठान लगायतका अन्य ठूलठूला सङ्घसंस्थाहरु प्रायः अनिर्णित र त्रसित देखिन्थे । त्यस्तो अवस्थाको बखत नेपाल प्रज्ञाप्रतिष्ठानभन्दा मलाई नइ प्रकाशन ठूलो, आधिकारीक र सम्मानित संस्था लाग्दथ्यो । नेपाली साहित्यको श्रीवृद्धिको निमित्त गरिने विभिन्न […]

Creations

लिम्बु जातिले सुधार र विकास गर्नुपर्ने केही प्रस्तावित सवालहरु – विश्वास दीप तिगेला

December 30, 2022 सम्पादक 0

मंगोलियन वर्णका लिम्बु जाति अन्य आदिवासी जातिहरु झै साँस्कृतिक रुपमा धनी मानिन्छ । लिम्बु आफूलाई याक्थुङ भनेर पनि गर्व गर्ने गर्दछ । केही सय बर्ष अघिसम्म आफै शासन गरेका जाति भएकोले जेठो शासक पनि मानिन्छ । धेरै इतिहासमा लिम्बुहरु किरात हुन भनेर लेखिएका छन भने किरातले आज भन्दा करिब ५ हजार बर्ष अगाडी शासन गरेको र उनीहरुको शासनमा […]

Creations

असम प्रति असिम माया र गुनासोः ७० बर्ष पछि वंश भेटिनुको अनौठो संयोग – विश्वास दीप तिगेला

December 25, 2022 सम्पादक 0

लुक्नै गएकालाई भेट्न कहाँ सजिलो हुन्छर तर मनै नमान्ने, छोडेर जानेले घरपरिवार र गाँउघर विर्षन सक्छन होला किन की मान्छे सबै एकै प्रकारको हुदैनौ, गाँउ समाजका एकाधले पनि छोडी जानेलाई बिर्षन सक्लान तर धेरैले कुरा गरिरहन्छन्, सम्झना गरिरहन्छन् भेट्घाट, मेलापात एवं प्रसंगवस कुराकानीहरुमा । छोडी जानेको बारेमा घरपरिवार, गाँउघर र साथीसंगीहरुमा सयौ पटक चर्चा हुन्छ त्यो आफैमा पीडा […]

Creations

महागुरु फाल्गुनन्दको दिब्यउपदेश: दशैं बहिष्कार एवं परित्यागको प्रस्थान विन्दु – विश्वास दीप तिगेला

November 7, 2022 सम्पादक 0

एउटै काम निरन्तर गरिरहेमा त्यो बानी बन्दछ, त्यो बानी एकै प्रकारले जारी रहेमा ब्यहोरा बन्दछ, त्यो ब्यहोरा लामो समय रहेमा संस्कार बन्दछ, त्यो संस्कार निरन्तर रहेमा ब्यवहार बन्दछ, त्यो ब्यवहार निरन्तर रहेमा संस्कृति बन्दछ र तिनै संस्कृतिले धर्म निर्माण गर्दछ अर्थात धर्मले बानी, ब्यहोरा, संस्कार, ब्यवहार र संस्कृतिलाई नियन्त्रण र निर्देशन गर्दछ । तसर्थ संस्कृतिले सिंगो ब्यक्ति र […]

Creations

भरत तुङघङ मेरो स्मरणमा – विश्वास दीप तिगेला

September 5, 2022 सम्पादक 0

जब हाँसो सुन्थे तब म हतारहतार भरत तुङघङ सोल्टीको नजिक पुगेर छलफल, बहस र हाँसिमज्जाकमा सहभागी हुन्थे । हाम्रो कुटुम्बेरी साइनो थियो, छ, मेरो आाँगन जोडिएको दाजुको श्रीमति, मेरो भाउजु भरत सोल्टीको चेली र छिमेकी हुन, त्यसैले हरेक बहसमा सम्मान र सन्तुलन कायम हुन्थ्यो सायद त्यसैले पनि भरत सोल्टी संग जोसाँजोसको वादविवाद भएन, सधै सम्बन्ध सुमधुर रहन गयो […]

Creations

जनकपुर र जवानीको काउकुति – विश्वास दीप तिगेला

March 19, 2022 सम्पादक 0

जानकी मन्दिरको महत्व त्यो बेला खासै थाह थिएन तर जनकपुर चुरोट कारखाना भित्र पसेर मेसिनमा गुडि रहेका खिल्लिहरु चाहि चुपचाप टिपेर गोजीमा लगाईयो । संजोग कस्तो भने दिउसोको खाना खाने समयमा हामीले प्रवेश गर्न पायौ । कामदारहरु खाना खानु गएका थिए । हामीलाई जानकारी दिदै घुमाईदिने एकजना मात्र र हामी विद्यार्थी लगभग २८ जना कसो थियौ । त्यसैले […]

Creations

मुरारीराज शर्माः जसको क्षमतालाई राष्ट्रले उपयोग गर्न सकेन – विश्वास दीप तिगेला

January 10, 2021 सम्पादक 0

मैले धेरैजना संग संगत गरें तर छोटो संगतमा पनि सबैभन्दा धेरै चाहिं मुरारीराज शर्मा दाईबाट सिकें । हुंदाहुंदा यति सम्म दाई माथि परनिर्भर थिएं कि दाईको निधनको खबर सुन्ने बित्तिकै म आफूले आफैलाई सबैभन्दा कमजोर भएको महशुस गरें । नीतिगत तथा सैद्धान्तिक समस्या आउने बित्तिकै मैले उहांलाई नै सोध्थें र उहांले पनि जसरी हुन्छ समाधान दिनुहुन्थ्यो । उसो […]

Creations

के हो धर्म र धर्मको महलमा किरात याक्थुङहरुले कुन धर्म लेख्ने? – विश्वास दीप तिगेला

September 16, 2020 सम्पादक 0

(थप तथा सुधार गरिएको) धर्म स्वेच्छिक हो, सामान्य हो, धर्म माने पनि हुन्छ नमाने पनि हुन्छ त्यो भन्दा ठूलो संस्कार हो । मौलिक संस्कार जोगाए त्यो नै पहिचान हो, त्यो नै महत्वपूर्ण कुरा हो भन्ने मत आएको छ तर यसको ठिक विपरित महात्मा गान्धीले भनेका छन्ः ‘जसले धर्म र राजनीति एकआपसमा जोडिएको अर्थात परिपुरक हुन्छ भन्ने विश्वास गदैन, […]

Creations

Soft power does not mean wimp power – Biswasdip TIGELA

June 10, 2020 सम्पादक 0

Introduction, Each sovereign country has a foreign policy to make a better and stronger relationship with neighbouring countries and others. Foreign policy is not only a matter of relationship; it is a policy of protecting the sovereignty of the country as well. It is called a diplomat relationship. Effective and successful diplomacy plays a pivotal role to make […]

1 2 3 5