
भरत तुङघङ मेरो स्मरणमा – विश्वास दीप तिगेला
जब हाँसो सुन्थे तब म हतारहतार भरत तुङघङ सोल्टीको नजिक पुगेर छलफल, बहस र हाँसिमज्जाकमा सहभागी हुन्थे । हाम्रो कुटुम्बेरी साइनो थियो, छ, मेरो आाँगन जोडिएको दाजुको श्रीमति, मेरो भाउजु भरत सोल्टीको चेली र छिमेकी हुन, त्यसैले हरेक बहसमा सम्मान र सन्तुलन कायम हुन्थ्यो सायद त्यसैले पनि भरत सोल्टी संग जोसाँजोसको वादविवाद भएन, सधै सम्बन्ध सुमधुर रहन गयो […]