Creations

The Name of the Language, the Definition of Literature, Autonomy, and the Imperative of Writing Reform – Biswas Dip Tigela

August 20, 2026 सम्पादक 0

Bhanasapasle (Bhashako Naam, Sahityako Paribhasha, Swāyattatā Tathā Lekhan) Sachchai Andolan Language and literature have an inseparable relationship with human beings. Language and literature are not merely indicators of civilisation; they are also important foundations upon which individuals and communities build their identity, dignity, prestige, and influence, both within their own country and abroad. Language and literature should therefore […]

Creations

भाषाको नाम, साहित्यको परिभाषा, स्वायत्तता तथा लेखन सुधारको अपरिहार्यता – विश्वास दीप तिगेला

August 20, 2026 सम्पादक 0

भानासापस्ले (भाषाको नाम, साहित्यको परिभाषा, स्वायत्तता तथा लेखन) सच्चाई आन्दोलन भाषा र साहित्यसँग मानिसको अन्योन्याश्रित सम्बन्ध हुन्छ। भाषा–साहित्य सभ्यताको सूचक मात्र होइन, देशभित्र र बाहिर व्यक्तिको पहिचान, प्रतिष्ठा र प्रभाव निर्माण गर्ने महत्वपूर्ण आधार पनि हो। त्यसैले भाषा र साहित्य हाम्रो गम्भीर चासो, अध्ययन र बहसको विषय बन्नुपर्छ। हरेक भाषा र साहित्यको आफ्नै इतिहास, प्रभाव, भूगोल र सामाजिक […]

Creations

Separate Overseas Constituencies and I-Voting: A Simple and Excellent Option – Biswas Dip Tigela

August 19, 2026 सम्पादक 0

It is estimated that around seven million or more Nepalis are currently living abroad for employment, education, business, security, and family opportunities. Whatever the exact figure may be, the role of overseas Nepalese in Nepal’s economy, society, and family life is extraordinary. Their remittances support foreign-exchange reserves, consumption, education, healthcare, and the rural economy. Their knowledge, skills, investment, […]

Creations

भारतीय नेपाली जातिको एकताको प्रतिक भानु, अगमसिं की सुधपा? – विश्वास दीप तिगेला

July 14, 2026 सम्पादक 0

भारत स्वतन्त्रत भएपछि भारत भित्र पर्न गएको दार्जिलिंङ, कालिम्पोङका नेपाली भाषीहरुले आफूलाई नेपाली जातिको रुपमा बढि महशुस गर्न थाले र आफ्‌नो एकताको प्रतिक बनाउने, खोज्नेक्रममा संंस्कृतको रामायणलाई खस नेपाली भाषामा अनुवाद गर्ने पहिलो ब्यक्तिलाई चयन गरि भानुभक्तलाई आफ्‌नो भाषिक एकताको प्रतिकको रुपमा काल्पानिक फोटो र प्रतिमा बनाई भानु जयन्ति अर्थात भारत इतरमा रहेका नेपाली भाषीहरुले आफ्‌नो एकता दिवस […]

Creations

नेपालमा सहानुभूति र दयामा आधारित मतदानको परम्परा – विश्वास दीप तिगेला

May 9, 2026 सम्पादक 0

लोकतन्त्र केवल मतगणना र सरकार गठनको प्रक्रिया मात्र होइन; यो जनताको भावना, न्यायबोध र नैतिक चेतनासँग गहिरो रूपमा जोडिएको प्रणाली हो। जब जनताले कुनै व्यक्ति वा नेतालाई अन्यायको सिकार भएको ठान्छन्, त्यतिबेला उनीहरूको समर्थन भावनात्मक रूपमा बढ्छ र त्यसले चुनावी परिणाममा पनि प्रभाव पार्छ। यही प्रवृत्तिलाई “सहानुभूति र दयाको मतदान” भनिन्छ। यो केवल नेपालमा मात्र होइन, विश्वभर देखिने […]

Creations

प्रवासलाई बेग्लै निर्वाचन क्षेत्र तोकी ८० लाख नेपालीहरुबाटै प्रत्यक्ष एनआरएनए साँसद कसरी र किन चुन्ने ? – विश्वास दीप तिगेला

February 8, 2026 सम्पादक 0

धेरै नेपाली संघसंगठनहरु दलीयकरणको सिकार बनेका छन् । त्यसरी सिकार बन्ने एक अर्को संगठन हो– गैर–आवासीय नेपाली संघ । एनआरएनए किन र कसरी दलीय शिकार बन्न लाचार छ ? दलीयकरणको चंगुलबाट मुक्ति पाउने कुनै उपाय छन् कि छैनन् ? यदि कुनै विकल्पहरु छन् भने के के हुन सक्छन् ? अन्य मुलुकले देश बाहिर रहेका आफ्ना नागरिकहरुलाई कसरी सेवा, […]

Creations

योग्य, उम्मेदवार र राम्रो पार्टीलाई समेत जनताले किन भोट दिदैनन्? – विश्वास दीप तिगेला

January 27, 2026 सम्पादक 0

राम्रो नैतिकता र राम्रो भिजन भएको योग्य उम्मेदवार र राम्रो नीति भएको राजनैतिक पार्टीलाई पनि किन नेपाली जनताले भोट दिदैनन? किन की नेपालीहरूले मतदान गर्दा विभिन्न मापदण्डहरूलाई आधार बनाउने गरेको पाइन्छ । आफ्नो राजनीतिक पार्टीप्रति निष्ठा, आफ्नै वंश वा नातागोताका उम्मेदवारलाई समर्थन गर्ने प्रवृत्ति, विगतमा अप्ठ्यारो परेको समयमा कसले सहयोग ग¥यो भन्ने आधारमा गुण फर्काउने सोच, आफ्नो शत्रुको […]

Creations

लिम्बुवान पूर्नस्थापनामा चुम्लुङको भूमिका र जातिय संस्था राजनैतिक पार्टीमा रुपान्तरणको अभ्यास – विश्वास दीप तिगेला

January 17, 2026 सम्पादक 0

लिम्बु जातिको संमग्र उत्थान गर्ने उद्देश्यले स्थापना भएको संस्था हो किरात याक्थुङ चुम्लुङ (कियाचु) । यो संस्था एक सामाजिक संस्था र यसको मुख्य उद्देश्यहरु भाषा, लिपी, धर्म, संस्कार संस्कृतिको संरक्षण गर्ने साथै लिम्बु जातिको हक, अधिकार र अवसरहरुको बारेमा वकालत गर्नु हो । लिम्बु स्वयंले आफूलाई याक्थुङ भन्दछन र चुम्लुङको अर्थ भेला हो, त्यसैले यस जातिय उत्थान संस्थाको […]

Creations

एनआरएनएको विवाद के थियो र कसरी समाधान भयो? – विश्वास दीप तिगेला

August 30, 2025 सम्पादक 0

एनआरएनएको अहिलेको स्थिती– दौड प्रतियोगितामा धावकहरु सहभागी बनी दौडिएर लामोदुरी पुरा गरि विजयी बनेर पुरस्कार लिईसके, प्रमुख अतिथि र आयोजकले दौड प्रतियोगिता सम्पन्न भईसकेको घोषणा गरिसके तर एकाध व्यक्ति दौड प्रतियोगिताबाट अलग्गिने, दौडमा भाग नलिने अनि प्रतियोगिता नै भएको छैन भन्ने, दौड प्रतियोगिता नै नभएकोले म आफै प्रथम हूँ भन्ने अपरिपक्क र अवैधानिक दाबी गरेको स्थिती छ । […]

Creations

Why Does the NRN Need Direct Representation in Nepal Parliament? – Biswasdip

August 21, 2025 सम्पादक 0

In accordance with the mandamus of the Supreme Court of Nepal, the Unification General Convention of the Non-Resident Nepali Association (NRNA) was successfully held from May 3 to 5, 2025, at the Hyatt Hotel in Kathmandu. Under the leadership of Mahesh Shrestha, the unified NRNA was formed. The Supreme Court’s Implementation Directorate recorded that all procedures had been […]

Creations

What is the Internal Dispute in NRNA and Why? – By Biswasdip Tigela

August 19, 2025 सम्पादक 0

The Non-Resident Nepali Association (NRNA) was established in 2003 (BS 2060). After long debate and discussion for registration, the first step was the introduction of the Non-Resident Nepali Act, 2007 (BS 2064), and subsequently the Non-Resident Nepali Rules, 2009 (BS 2066). Later, during the tenure of the fifth executive committee in 2013 (BS 2070), the NRNA was formally […]

Creations

How to Resolve the Disputes of Foreign Branches of the Federation of Nepali Journalists – Biswasdip Tigela

August 13, 2025 सम्पादक 0

Disputes concerning the foreign branches of the Federation of Nepali Journalists (FNJ) have always been a recurring headache for the Federation’s central committee. Some disputes are genuine and require attention, while others are unnecessary. The political affiliation of journalist organizations often becomes the ladder for such disputes. Let’s look into the reasons, types of disputes, and which ones […]

Creations

किन बैशाक १ को नयाँ बर्षलाई नेपाली नयाँबर्ष मान्न सकिन्न ? – विश्वास दीप तिगेला

April 13, 2024 सम्पादक 0

प्रत्येक बैशाक १ गते हामी निष्फिक्री नयाँ बर्षको शुभ कामना साटासाट गर्नेगर्दछौ । जब यो नयाँ बर्षको विरासत के हो भनेर जानकारी हुनेवित्तिकै चाहि हामी सतर्क हुने गर्छौ अर्थात सतर्क हुनपर्ने हुन्छ । शुभ कामना साटासाट जुनसुकै अवसरमा गर्नुलाई नराम्रो मान्न सकिन्न तर सोच्नपर्ने कुरा चाहि आफ्नो विरासतलाई विर्षिएर अरु कसैको विरासतको पो चाहिने भन्दा बढि जयजयकार गरिरहेका […]

Creations

यलम्बरका सन्तानहरुले चुकाएको त्यो अवसर – विश्वास दीप तिगेला

January 19, 2024 सम्पादक 0

अहिले सामाजिक संजालहरुमा दुई प्रकारको किरात यलम्बर सवंतको प्रयोग गरेको पाइन्छ । एउटा यलम्बर सवंत ३८०३ र अर्को ५०८४ । किरात सन्तति हुनुमा गर्व गर्ने विद्धत समुहले संविधानसभाबाट संविधान लेखनको काम जारी रहेको बखत पूर्वमा किरात÷खम्बुवान र लिम्बुवान राज्यको अपेक्षा गरेका थिए र तिनै पूर्वमा मुख्य रुपमा बसोबास गर्ने किरातहरुले आफ्नो प्रदेशमा किरात सवंत चलाउन पाँउ भनेर तत्कालिन […]

Creations

यसरी बर्तमान धर्मगुरुसँग सहकार्यमा जोडियौः वहालाई महान समाजशास्त्रीको रुपमा पनि बुझ्न सकिन्छ – विश्वास दीप तिगेला

December 4, 2023 सम्पादक 0

पहिलो पटक बर्तमान धर्मगुरु आत्मानन्द लिंगदेन ज्यूलाई वि.स. २०४९ मा इलाम हात्तिलेदामा भेट्ने अवसर पाँएको थिए । हामी ३ जना धनकुटाबाट अतिथी सहभागिको रुपमा जितमानसिं तिगेला, रणबीर माङयाक र म पुगेका थियौ । त्यो बेला ठूलै योजनाबाट मात्र त्यति ढाढा पुग्न सकिन्थ्यो । सार्वजानिक यात्रुवसबाट हिले, धनकुटा, धरान हुदै दमक नजिक केर्खाबाट हिड्दै हात्तिलेदा पुग्यौ । बाह्रगोठ, कमल […]

Creations

लिम्बुहरुले खम्बुवान-किरात भनि रहेका छन तर राई समुदायले किन लिम्बुवान भन्दैनन?

April 10, 2023 सम्पादक 0

लिम्बुहरुले सधै खम्बुवान–लिम्बुवान भनि रहन्छ तर राईहरुले किन लिम्बुवान–खम्बुवान भन्दैनन्? लिम्बुहरुले लिम्बुवान किरात भनि रहेको छ तर राई समुदायले किन किरात–लिम्बुवान भन्दैनन? यसको सम्भावित कारणहरुः खम्बुवान शब्द गोर्खा संग पराजयको विरासत बोकेको शब्द भएको र हिजो इतिहासको खम्बुवान भूमि भोली प्रदेशको रुपमा स्थापित भयो भने भूगोलको कारण खम्बुवान आत्मा निर्भर बन्न सक्दैन त्यसको कारण खम्बुवानभूमि दक्षिण, पूर्व, पश्चिमबाट […]

Creations

भोको दिमाग र अथाह सम्भावना बोकेका भाग्यमानी दुत पुन – विश्वासदीप तिगेला

March 17, 2023 सम्पादक 0

दुत पुन नाम सुन्दैमा एक भाग्यशाली व्यक्तिको नाम हो भन्ने स्वत मेरो दिमागमा आउँछ । मैले पुनसँग नजिक भएर काम त गरेको छैनँ सिर्फ संस्थागत धेरै कार्यक्रमहरुमा जम्काभेट भने भइरहेकै हुन्छ । तसर्थ मेरो टिप्पणी गहिरो नहुन सक्छ र वहाँको गुणगान नहुन सक्छ । उसो त मेरो लेखनको मर्म र धर्म भनेकै साहित्य लेख्ने र टिप्पणी गर्ने भएकाले […]

Creations

आदिवासी जनजाति झुण्डको आत्माघाती भूमिकाको उपज कोशी नामाङ्करण – विश्वास दीप तिगेला

March 17, 2023 सम्पादक 0

मंगोल नेशनल अर्गनाइजेशन र युमा साम्यो भिन्नभिन्नै प्रकृतिको संगठन हुन तर उस्ताउस्तै भूमिकामा पदार्पण भएका छन् । मंगोल नेशनलको मुख्य मुद्धा अर्थात उनीहरुको चर्को सुनिने आवाज भनेको हामी आदिवासी जनजाति होइनौ मुलवासी हौ । यो आवाज सरकारको विरुद्ध, सरकारको रबैयाको प्रतिकार हो भन्ने देखिन्दैन बरु लामो कालखण्डबाट स्थापित आदिवासी जनजाति पहूँच तथा पहिचान माथिको आक्रमण अर्थात प्रतिकार देखिन्छ […]

Creations

लुक्लाको लुट र मेरो इज्जत – विश्वास दीप तिगेला

March 11, 2023 सम्पादक 0

संयोगवस गत मे २ देखि १७ सम्म आफ्नै जन्मभूमि नेपालमा ब्रुनाईबाट पर्यटकको रुपमा लुक्ला हुँदै सगरमाथा वेस क्याम्प र कालापत्थरसम्म पुग्ने अवसर पाएको थिएँ । लुक्ला, फाकदिन, जोरसाल, नाम्चे, ट्याङबोचे, फेरिचे, थक्ला, लबुचे, गोरक सेप हुँदै वेसक्याम र ५ हजार ५ सय ४५ मिटर उचाईको कालापत्थर पुग्न सकिन्छ । उचाईको हिसावले वेसक्याम भन्दा कालापत्थर १ सय ८१ मिटर […]

Creations

साहित्य क्षेत्रको उच्च र सम्मानित संस्था भनेर नईलाई चिन्दछु । – विश्वास दीप तिगेला

February 1, 2023 सम्पादक 0

नइ प्रकाशनले गरेका काम हेरेर निक्कै पटक मेरो मथिँङ्गल खल्बलिएको छ । नेपालको संविधान २०७२ को निर्माण हुँदै गरेको बखत सरकार अनिर्णित थियो । साथै नेपाल प्रज्ञाप्रतिष्ठान लगायतका अन्य ठूलठूला सङ्घसंस्थाहरु प्रायः अनिर्णित र त्रसित देखिन्थे । त्यस्तो अवस्थाको बखत नेपाल प्रज्ञाप्रतिष्ठानभन्दा मलाई नइ प्रकाशन ठूलो, आधिकारीक र सम्मानित संस्था लाग्दथ्यो । नेपाली साहित्यको श्रीवृद्धिको निमित्त गरिने विभिन्न […]

1 2 3 4