
लिम्बुहरुले खम्बुवान-किरात भनि रहेका छन तर राई समुदायले किन लिम्बुवान भन्दैनन?
लिम्बुहरुले सधै खम्बुवान–लिम्बुवान भनि रहन्छ तर राईहरुले किन लिम्बुवान–खम्बुवान भन्दैनन्? लिम्बुहरुले लिम्बुवान किरात भनि रहेको छ तर राई समुदायले किन किरात–लिम्बुवान भन्दैनन? यसको सम्भावित कारणहरुः खम्बुवान शब्द गोर्खा संग पराजयको विरासत बोकेको शब्द भएको र हिजो इतिहासको खम्बुवान भूमि भोली प्रदेशको रुपमा स्थापित भयो भने भूगोलको कारण खम्बुवान आत्मा निर्भर बन्न सक्दैन त्यसको कारण खम्बुवानभूमि दक्षिण, पूर्व, पश्चिमबाट […]