भोट: ईयूबाट बाहिरिने की ईयूमै रहने ? (विश्वास दीप तिगेला)
ज्यादै पुरातनवादी बृटिस राजनीतिमा अहिले चाहि नयाँ रौनक आएको छ । युके यूरोपियन यूनियनबाट बाहिरिने वा रहिरहने भन्ने जनमत संग्रहले बृटिस जनताहरु धुव्रीकृत भएका छन् । आधुनिक विश्वब्यापीकरण संगै सुविधाको खोजीमा मान्छेहरु एक ठाँउबाट अर्को मुलुक सर्ने चलन संगै केही विकसित मुलुकहरु अप्ठयारोमा परिरहेका छन् । त्यसमध्येको एकमुलुक हो संयुक्त अधिराज्य (युके) । यहि २३ जुन २०१६ का […]