Creations

अन्तर्राष्ट्रिय बेइज्वत (नियात्रा)

October 31, 2019 सम्पादक 0

पितापूर्खाको रगत पसिनाले सिंचित मलेशिया भूमिमा हामी नेपालीलाई पक्कै पनि पूर्खाहरुको आर्शिबाद छ झै लाग्छ त्यसैले हुनुपर्छ नेपालीको कमाउने र रमाउने छुट्टै संसार बनेको छ मलेशिया । साहित्यको क्षेत्रमा काम गर्दै आएको पनि लगभग डेढदशक नाघेछ । प्रवासी वेदनाका आवाजहरु नामक साहित्यिक पत्रिका (सन् १९९८ देखि २०१०) र अनलाइन नेपाली साहित्य मंच अर्थात नेपालीलिटरेचरडटकम/साहित्यघरडटकम (सन् २००५ देखि हाल […]

Creations

सिक्किम, आसाम र नागाल्याण्ड भित्रको संसार, गोर्खाल्याण्ड प्राप्त किन हुदैन?

October 23, 2019 सम्पादक 0

नेपालको सुदुर पूर्वको काँकडभिट्टा नाकामा तेर्सिएको गेट नजिकै रहेको होटलमा एक रातको बास पछि विहानपंख इतिहासविद् गोपीलाल लिम्बुको घरमा भेटघाट तथा सोधपुछको लागि पुग्यौ । भारतीय सेनामा ३८ बर्ष सेवागरि फर्कनु भएका लिम्बुबाट धेरै इतिहासका कुराहरु ग्रहण गरयौ र केहीकेही इतिहासका कुरालाई वहासंग बुझेपछि सदर गर्यौ, हामीमा भएका अस्पष्टता निदान भयो । निक्कै लामो गफगाफ पछि विदाहुनु अघि […]

Creations

भूत (लघु कथा)

October 21, 2019 सम्पादक 0

अक्टोबरको अन्तिम हप्ता युकेमा चाडै अध्यारो भएको छ । परिक्षाको कारण लाहुरे कुमार घरमा बत्ति बालेर सुनसानमा एक्लै पढिरहेको छ । श्रीमतिको साँझको काम भएकोले चाडै आउनेवाला छैन । त्यसैले बेलुकीको खाना बनाउनु पनि हतार छैन । गहिरिएर अध्ययन गरिरहेको छ । अब झपक्क अध्यारोले छोपेको छ । त्यति नै बेला ढोकामा कसैले ढकढक ढक्ढक्याउछ । कुमारले सोच्यो […]

Creations

The critiques of the British electoral system – Biswasdip TIGELA

October 16, 2019 सम्पादक 0

The electoral system is a underpins of the stable government. There are many electoral systems all over the world. Some electoral systems give a strong and stable government while some systems do not. This depends on ethnicity, community, background and geography. The United Kingdom has a long legacy of democracy, because of the way of electing system and […]

Creations

एनआरएनलाई रमाइलो चुनावी घर नबनाईयोस, एनआरएनमा कसैले पनि हार्दैन्न

October 14, 2019 सम्पादक 0

गैर आवासिय नेपाली संघ (एनआरएन) को नबौं विश्व सम्मेलन तथा अधिवेशनमा सहभागी हुन नेपाल बाहिर रहदै आएका हजारौ नेपालीहरु अहिले काठमाडौंमा जम्मा भएका छन् । भेला भएका नेपालीहरु सम्मेलनको वहानामा परिवार तथा नातागोता संग दशैं मनाउन, साथीभाई भेटन, ब्यवहार मिलाउन ब्यस्त छन् । र, धेरै जनाले तिहार पनि मनाउनेछन् । उसो त नेपालीहरुको महान चार्ड भनेकै चुनाव हो […]

Creations

दुबईको अनुशासन र होटलको कोठा (यात्रा स्पर्श)

October 12, 2019 सम्पादक 0

तन्नेरी र तरुनी चौतारिमा भेट भएर लुकामारी खेल्ने ठाँउ हो दुबई । उसो त दुबई जति खुल्ला र स्वतन्त्र छ त्यो भन्दा बढि अनुशासनमा बस्दछ । अनुशासनमा नरहनेलाई सरिय कानुनले औला काटिदिने र मूत्यूदण्ड दिने गर्दछ । स्वभावैले मानिस डराउछन र मानिस हुनुको नाताले मात्र होइन कानुन र समाजको डरले मानिस अनुशासनमा बाँधिन्छन सायद । धेरै पटक दुबईमा […]

Creations

टोकियोको क्याप्सुल लज र न्यानो चर्पी (नियात्रा)

October 10, 2019 सम्पादक 0

हामी नेपालीहरुको पहिचान र प्रतिष्ठा स्थानअनुसार बेग्लाबेग्लै निर्माण भएको छ, निर्माण गरेका छौ । जापानमा रहेका नेपालीहरु कुशल सेफहरुको रुपमा स्थापित छन् । हङकङमा रहेका नेपालीहरु बिल्डिङ, टनल तथा निर्माणको काम गर्ने कुशल श्रमिक, मलेशियामा रहेका नेपालीहरु फ्याक्ट्रीमा काम गर्ने असल श्रमिक त्यस्तै ब्रुनाईमा पुगेका नेपालीहरु राजपरिवारका लागि विश्वासिलो सेक्यूरिटी, युकेको निम्ति पनि बिट्रीस साम्राज्य विस्तार गर्ने, रानी […]

Creations

एनआरएन मित्र, टाई लगाउदैमा विद्धवान भइन्न

October 10, 2019 सम्पादक 0

एनआरएन मित्र, दशौं बर्ष एउटै कोठामा वेटर गरेर बाहिर टाई लगाएर निस्कन्दा विद्धवान भईन्न । मित्र बषौ डण्डि र बन्दुक बोकेर हरियो पर्खाल बाहिर निस्कन्दा पनि विद्वान भइन्न । मित्र, अनेक काम गरेर आफैले मात्र बुझेको कुराले विद्वान भइन्न । बषौ अघि गाँउ बस्ति छोड्दाको अवस्था नै मानसपटलमा राखेर विद्वान बन्न पक्कै सकिन्न । देशको लागि सिन्को नभाँची […]

Creations

गुणको रिणले यसर्थ थिचीरहन्छ (नियात्रा)

October 9, 2019 सम्पादक 0

चंचले उमेर थियो त्यो बेला सायद । तर, मलाई सानै देखि साहित्य र राजनीतिको नसा लागेको हो लाग्छ । तरुणी तपसी, मुनामदन, नारी बन्धन, बसाई आदी उपन्यासहरु गोठाला जाँदा सिध्याउथे । कोङपी, कइरन, साल्पा आदी पत्रिकाहरु खुबै प्रिय लाग्थ्यो । त्यसवेला साधना पत्रिकाको नयाँ अंक प्राप्त गर्नु गौरवको कुरा हुन्थ्यो । गोर्खापत्रको अर्धबार्षिक ग्राहक बनेको थिए र हूलाक […]

Creations

युकेमा विवाह विकृति (लेख)

October 9, 2019 सम्पादक 0

युकेमा जति चन्दा आतङ्कले सताएको छ त्यति नै विवाहको निम्ताले पनि सताएको गुनासोहरु पाइन्छन् । युकेमा विवाहको दुई अभ्यासहरु छन् । विवाहमा निम्ता गर्ने र प्रवेशद्धारमै बहि लेख्न लगाउने र अर्को अभ्यास चाहि विवाहमा निम्ता गर्ने र बहि लेख्न नदिने नाम मात्र लेख्ने । त्यस्तै दुखः पराउमा पनि यस्तै चलन छ । कसैले सहयोग बहि लेखाउने र कसैले […]

Creations

युकेमा भाञ्जाको र दार्जिलिंक इतर आसामी भाञ्जिको पीडा उस्तै (लेख)

October 9, 2019 सम्पादक 0

दार्जिलिंकको आन्दोलन संगै एक आसामी बहिनीले नेपालबाट भारतमा घरेलु काम गर्न आउने गरेको कारण आम भारतमा नेपाली भाषी भारतीयहरुलाई पनि अन्य भारतीयले घरेलु कामदार नै सोच्ने गरेको गुनासो गरे । यो धु्रव सत्य हो । कुनैदिन नेपाल सम्पन्न र शक्तिशाली हुदा भारतमा रहेका नेपाली भाषीहरुलाई पनि सम्पन्न जाति भनी आम भारतमा सम्मान गर्नेछन् । यो मानविय स्वभाव हो […]

Creations

त्रिशुलेको अजिंगर र सुनको भूत संग (नियात्रा)

October 9, 2019 सम्पादक 0

बर्षमा एक पटक हल्ला चल्थ्यो त्रिशुलेको बाटोमा ठूलो अजिंगर निस्किएको छ रे । हामी तेह्रचौध बर्षेहरु बल्लबल्ल दुईचार महिना पछि हिले (वजार) हटिया जान पाउदा खुसिको सिमा हुदैनथ्यो तर त्यो अजिंगरको डरले सताउथ्यो र तल्लो खोपकै लामो बाटो चारपाँच घण्टा लगाएर जान्थ्यौ र फर्किन्थ्यौ । केही दिन पछि त्यो अजिंगरको चर्चा हराउथ्यो । धेरै पछिबाट थाह भयो जब […]

Creations

गैर आवासिय महङ्गो भाषण र मानव वस्ति (नियात्रा)

September 18, 2019 सम्पादक 0

यस पटक गैर आवासिय नेपाली संघको पाचौ विश्व सम्मेलनमा सहभागि हुन जाँउ कि नजाउ, जाँउ कि नजाउ एकदमै दोधारे सोच बन्यो । फ्लाइट खर्च हिसाव गरे एकदमै महङ्गो छ फेरी जन्मदेश नेपालबाट कर्मभूमि ब्रुनाई फर्किएको पनि एक महिना बितेकै थिएन । घरायसी केही काम छ कि भनी खोजि गरे त्यो पनि केही भेटिन त्यसैले के गरौगरौं भए । […]

Creations

ब्रेक्जिटले कता लैजादैछ ब्रिट्रिस र युरोपियनहरुलाई ? – विश्वास दीप तिगेला

August 12, 2019 सम्पादक 0

संयुक्त अधिराज्य (युके) यूरोपियन यूनियन (ईयू) मै रहने की बाहिरिने भन्ने जनमत संग्रहको अन्तिम परिणाम आउदा दुवै हात उठाएर तत्कालिन गृहमन्त्री टेरेजा मे खुसिले उफ्रिएकी थिइन् । त्यसपछि उनी आफै प्रधानमन्त्री हुने सौभाग्य मिल्यो । र, २३ जुन २०१६ मा भएको जनमत संग्रहको म्याण्डेटले अन्ततः २९ मार्च २०१८ का दिन युके ईयूबाट विधिवत बाहिरिने छ । ईयूबाट बाहिरिए […]

No Picture
Creations

किन धर्म? -विश्वास दीप तिगेला

June 26, 2019 सम्पादक 0

इतिहास अनुसार आजभन्दा लगभग ३८ सयदेखि ५ हजार वर्षअगाडि किरात काल थियो । ३२ पुस्ता किरात राजाले शासन गरेका थिए । किरात काल चरम सभ्यतामा पुगेको थियो अर्थात सभ्यताको शुरुवात त्यहीबाट शुरु भएको मानिन्छ । किरात सभ्यता भन्नु नै किरात संस्कार थियो, किरात संस्कृति थियो, किरात लिपि थियो र किरात धर्म थियो । किरात संस्कार संस्कृति, भाषा, लिपि […]

Creations

भाषाको नाम, साहित्यको परिभाषा, स्वायत्तता तथा लेखन सुधारको अपरिहार्यता – विश्वास दीप तिगेला

February 2, 2019 सम्पादक 0

भानासापस्ले (भाषाको नाम, साहित्यको परिभाषा, स्वायत्तता तथा लेखन) सच्चाई आन्दोलन भाषाको नाम, साहित्यको परिभाषा, स्वायत्तता तथा लेखन सुधारको अपरिहार्यताभाषा र साहित्य संग मानिसको अनन्य सम्बन्ध रहेको हुन्छ । भाषा साहित्य सभ्यताको सूचक मात्र नभई देशविदेशमा आफ्नो पहिचान, प्रतिष्ठा र प्रभावको मुख्य आधार पनि हो । त्यसैले पनि भाषा साहित्य हाम्रो मुख्य चासोको विषय हुनु पर्दछ । प्रत्येक भाषा […]

Creations

१३ औ तिथी- पूर्व मन्त्री खेवाको २ रुपैया (विश्वास दीप तिगेला)

January 31, 2019 सम्पादक 0

हरिराज खेवा दाजु अर्धभूमिगत रहेको वेला अनामनगर नजिक चेपबाट छिर्दै्छिर्दै पुगिने भित्ताको घरमा वहाको डेरा थियो । एक दिन विहानै देखि हामी संगै हिडडुल गरयौ र अनामनगर भित्रि चोकमा धनकुटा हात्तिखर्क मगरगाँउका एकजना युवा मित्र संग जम्का भेट भयो । अध्यक्ष (खेवा) ज्यू मेरो त सोचेको कामै भएन खर्चपनि छैन केही सहयोग गर्नुपरयो भनी ति मित्रले आग्रह गर्नुभो […]

Creations

आगामी चुनावको मतपत्र यसरी सरल बनाउने की ? – विश्वास दीप तिगेला

January 31, 2019 सम्पादक 0

चुनाव हार्नुमा जनताको समर्थन भएन भनेर चित्त बुझाउने चलन छ तर धेरैलाई थाह छैन चुनाव के–के कुराले हारिन्छ भन्ने । आफ्नै उम्मेदवार छोरालाई आमाले भोट गल्ती ठाँउमा हालेको र आफ्नै कार्यकर्ताले पनि गलत चुनाव चिन्हमा भोट हाल्ने गरेको घट्ना अत्याधिक छन् । मतदान गर्दा किन यस्ता गल्तीहरु दोहोरि रहन्छन् ? धेरैको उत्तर राम्ररी नसिकाईएको र नदेखाईएको कारण हो […]

Creations

यस्तो थियो लण्डन म्याराथन

January 31, 2019 सम्पादक 0

यो धर्तिमा कतिधेरै सुन्दर बस्तुहरु छन् । तिमीले देखेका भेटेका भन्दा कयौ गुणा असल मान्छेहरु पनि यो शहर र संसारमा प्रसस्त छन् । जीबनमा खुसि र सुखी त आफै खोज्ने र आफै अनुभूत गर्ने हो । दौड्न्दादौडन्दै अकस्मात प्रफूल्ल मनमा फूरेका यी विचारले निरासावादी साथीहरुलाई सम्झाउने योजना बुन्दाबुन्दै ५ माइल दौड छिचोलेको छु । उल्लासमय दौडको यी आनन्दभूति […]

Creations

भोट: ईयूबाट बाहिरिने की ईयूमै रहने ? (विश्वास दीप तिगेला)

January 31, 2019 सम्पादक 0

ज्यादै पुरातनवादी बृटिस राजनीतिमा अहिले चाहि नयाँ रौनक आएको छ । युके यूरोपियन यूनियनबाट बाहिरिने वा रहिरहने भन्ने जनमत संग्रहले बृटिस जनताहरु धुव्रीकृत भएका छन् । आधुनिक विश्वब्यापीकरण संगै सुविधाको खोजीमा मान्छेहरु एक ठाँउबाट अर्को मुलुक सर्ने चलन संगै केही विकसित मुलुकहरु अप्ठयारोमा परिरहेका छन् । त्यसमध्येको एकमुलुक हो संयुक्त अधिराज्य (युके) । यहि २३ जुन २०१६ का […]

1 2 3 4