Creations

१३ औ तिथी- पूर्व मन्त्री खेवाको २ रुपैया (विश्वास दीप तिगेला)

January 31, 2019 सम्पादक 0

हरिराज खेवा दाजु अर्धभूमिगत रहेको वेला अनामनगर नजिक चेपबाट छिर्दै्छिर्दै पुगिने भित्ताको घरमा वहाको डेरा थियो । एक दिन विहानै देखि हामी संगै हिडडुल गरयौ र अनामनगर भित्रि चोकमा धनकुटा हात्तिखर्क मगरगाँउका एकजना युवा मित्र संग जम्का भेट भयो । अध्यक्ष (खेवा) ज्यू मेरो त सोचेको कामै भएन खर्चपनि छैन केही सहयोग गर्नुपरयो भनी ति मित्रले आग्रह गर्नुभो […]

Creations

आगामी चुनावको मतपत्र यसरी सरल बनाउने की ? (विश्वास दीप तिगेला)

January 31, 2019 सम्पादक 0

चुनाव हार्नुमा जनताको समर्थन भएन भनेर चित्त बुझाउने चलन छ तर धेरैलाई थाह छैन चुनाव के–के कुराले हारिन्छ भन्ने । आफ्नै उम्मेदवार छोरालाई आमाले भोट गल्ती ठाँउमा हालेको र आफ्नै कार्यकर्ताले पनि गलत चुनाव चिन्हमा भोट हाल्ने गरेको घट्ना अत्याधिक छन् । मतदान गर्दा किन यस्ता गल्तीहरु दोहोरि रहन्छन् ? धेरैको उत्तर राम्ररी नसिकाईएको र नदेखाईएको कारण हो […]

Creations

यस्तो थियो लण्डन म्याराथन

January 31, 2019 सम्पादक 0

यो धर्तिमा कतिधेरै सुन्दर बस्तुहरु छन् । तिमीले देखेका भेटेका भन्दा कयौ गुणा असल मान्छेहरु पनि यो शहर र संसारमा प्रसस्त छन् । जीबनमा खुसि र सुखी त आफै खोज्ने र आफै अनुभूत गर्ने हो । दौड्न्दादौडन्दै अकस्मात प्रफूल्ल मनमा फूरेका यी विचारले निरासावादी साथीहरुलाई सम्झाउने योजना बुन्दाबुन्दै ५ माइल दौड छिचोलेको छु । उल्लासमय दौडको यी आनन्दभूति […]

Creations

भोट: ईयूबाट बाहिरिने की ईयूमै रहने ? (विश्वास दीप तिगेला)

January 31, 2019 सम्पादक 0

ज्यादै पुरातनवादी बृटिस राजनीतिमा अहिले चाहि नयाँ रौनक आएको छ । युके यूरोपियन यूनियनबाट बाहिरिने वा रहिरहने भन्ने जनमत संग्रहले बृटिस जनताहरु धुव्रीकृत भएका छन् । आधुनिक विश्वब्यापीकरण संगै सुविधाको खोजीमा मान्छेहरु एक ठाँउबाट अर्को मुलुक सर्ने चलन संगै केही विकसित मुलुकहरु अप्ठयारोमा परिरहेका छन् । त्यसमध्येको एकमुलुक हो संयुक्त अधिराज्य (युके) । यहि २३ जुन २०१६ का […]

Creations

सुनाउनै लाज लाग्ने..

January 31, 2019 सम्पादक 0

अहिले त भन्न पनि लाज लाग्ने तर यर्थाथ त्यहि हो जे थियो घटना । नयाँ बर्ष, चाडपर्वहरुले त्यसैत्यसै उत्साह, खुसियाली र उमङ्ग बोकेर आउछ । वि.स. २०५० सिद्धिएर २०५१ लागेको पहिलो दिन अर्थात नयाँ बर्षको दिन धनकुटा देव्रेवास भैरव श्रेष्ठ दाईको घरमा डेरागरि बस्ने हामी विद्यार्थीहरु नयाँ बर्ष मनाउन भनी उत्तरपानी बजार नजिकको डाँडा तर्फ लाग्यौ । पूर्वको […]

Creations

जर्मनीको फ्रयाङफर्टमा राधेश्यामको मूर्तिः रुडेशहिम र हिडलवर्गको आकर्षण

January 31, 2019 सम्पादक 0

जानेको ठाँउ, बुझेको ठाँउ भन्दा नजानेको नबुझेको र पहिला कहिल्य नदेखेको ठाँउको घुमघाम बढि आनन्दमयी र रोचक हुने गर्दछ । । कुमार जीले आफ्नो भाषणमा हामीहरुलाई स्वागत गर्दै भन्नुभयो । नजिकै हिडलवर्गमा संस्कति विश्व विद्यालय छ । मैले सम्झे आह लौ राम्रो रहेछ । वहाले थप्नु भयो राहिन नदिको छेउमा ५० फिट अग्लो राधेश्यामको मूर्ति छ । मूर्ति […]

Creations

अनिसले यी कुरा सुनुनः अनिस खालिङ बचाउ अभियानका कथाब्यथा (विश्वास दीप तिगेला)

January 31, 2019 सम्पादक 0

अनिसले यी कुरा सुनुन अनिस खालिङ युएईको मृत्यूदण्डबाट बचेर ७ जुलाई २०१५ तदनुसार २३ अषाढ २०७२ मा काठमाडौं आईपुगेका छन् । तल्लो र माथिल्लो दुबै अदालतले मृत्यूदण्डको फैसला सुनाईएका खालिङलाई बचाउनको लागि स्वतस्फूर्त विश्वब्यापी अभियान चलेको थियो । अघिल्लो बर्ष १६ जनवरी २०१४ का दिन विएफविएस गोर्खा रेडियो काठमाडौं स्टेशनबाट अनिस खालिङको मृत्यूदण्डको समाचार साथै उनकी पत्नी, अभियन्ता […]

Creations

An unforgettable night

January 31, 2019 सम्पादक 0

It was a lucky chance this time. We were in a course of an 18 hour long air travel from Brunei to London with joy and zeal within. As soon as our sleeping competition was over, we landed at Hedro airport in London and started a 6 hour long travelling by bus. We were talking and sharing our […]

Creations

Trying to find my uncle Dhanahang Limbu in Assam

January 31, 2019 सम्पादक 0

July 17, 2011 at 7:22 AM I am writing to everyone to search for a family member which I hope to find soon. He’s one of Bam Prasad Limbu’s sons.  Dhanang Limbu was born in 1980 (B.C) in Hattikharka, Dhankuta, Nepal.  He was a part of the Indian army however he retired without pension after 9 to 11 […]

Creations

भगवान नभएको निक्यौल, यदि छन भने पनि निष्पक्ष र दयाकारी छैनन

January 31, 2019 सम्पादक 0

May 29, 2012 at 2:47 PM प्रकाशकीय  झमक घिमिरे करोडौ मानिसहरु मध्ये की एक असाधारण प्रतिभा हुन । उनी माथिको सृष्टीको अग्नि परिक्षालाई उनले सहजै जितेकी छन् र उनको उत्कृष्ट कार्यले शारिरीक सबल हामी सबैलाई चुनौती दिदै गिज्याएको छ । यस ‘जीवन काँडा की फूल ?’ लाई वास्तविक रुपबाट राम्ररी बुझ्नको लागि तपाई पाठकले लेखिकाको शारिरीक जटिलता बारे […]

Creations

महाभूकम्पग्रस्त संरचना पूर्ननिर्माण अन्तर्राष्ट्रिय फोरमबाट अगाडि बढ्ने की ? (विश्वास दीप तिगेला)

January 31, 2019 सम्पादक 0

May 10, 2015 at 6:25 PM – अब एकै ठाँउमा बस्ति निर्माण गर्ने- घर बनाउन डाँडाभाटा तथा च्यादर फ्याक्ट्री तत्कालै बनाउने – गल्फ तथा मलेशियाका युवा फर्किएर निर्माण ब्यवसाय शुरु गर्ने अहिले मुलुकले सबैभन्दा ठूलो विपत्तिलाई सामना गरिरहेको छ । गत २५ अप्रिल २०१५ का दिन दिउसो ठिक १२ बजे आएको महाभूकम्पले मृत्यूहुनेको संख्या १० हजार र घाइतेको […]

Creations

गुरुजी ट्याक्सीमा छुस छ ?

January 31, 2019 सम्पादक 0

केही समय अघिको कुरा हो । निक्कै लामो समय परदॆशमा विताएर सम्भवत मेरो जीवन अवधिमा आएको एकमात्र अवसर संविधान सभाको चुनावको लागि घरदेश पुगेको थिए । धेरै कुरा उमेरमा निर्भर रहन्छ भन्ने हाम्रो मान्यता अनुसार यस पटक मलाई मोटर वाइकमा मनखुसि हुइकिन मन लागेन । काठमाण्डौको अस्तब्यस्त ट्राफिक ब्यवस्थाले त झन राजधानी एकैछिन पनि नबसु झै लाग्यो । […]

Creations

मुख्य मुद्धा ओझेल पार्ने षडयन्त्: अब संविधान सुधार्न गोलमेच हुनुपर्छ

January 30, 2019 सम्पादक 0

थरूहट, मधेस, लिम्बुवान, तमुवान, मगरात, शेर्पा प्रदेश लगायतमा उर्लि रहेको आन्दोलनलाई विभिन्न निहूको बखेडा संचार गराएर ओझेलमा पार्ने रणनीति नियोजित छ । नेपालको संविधान २०७२ लाई भारत, संयुक्त राष्ट्रसघ लगायतका अति महत्वपूर्ण निकायहरूले मान्यता दिएन । संविधान जारी गर्दा विदेशी कुटनीतिज्ञहरू पनि उपस्थित भएनन । देशमा जनयुद्ध भन्दा भयानक आन्दोलन चर्किएको छ । संविधान कार्यन्वयन हुनसक्छ नै भन्न […]

1 2