Creations

भाषाको नाम, साहित्यको परिभाषा, स्वायत्तता तथा लेखन सुधारको अपरिहार्यता – विश्वास दीप तिगेला

February 2, 2019 Biswas 0

भानासापस्ले (भाषाको नाम, साहित्यको परिभाषा, स्वायत्तता तथा लेखन) सच्चाई आन्दोलन भाषाको नाम, साहित्यको परिभाषा, स्वायत्तता तथा लेखन सुधारको अपरिहार्यताभाषा र साहित्य संग मानिसको अनन्य सम्बन्ध रहेको हुन्छ । भाषा साहित्य सभ्यताको सूचक मात्र नभई देशविदेशमा आफ्नो पहिचान, प्रतिष्ठा र प्रभावको मुख्य आधार पनि हो । त्यसैले पनि भाषा साहित्य हाम्रो मुख्य चासोको विषय हुनु पर्दछ । प्रत्येक भाषा […]

Creations

१३ औ तिथी- पूर्व मन्त्री खेवाको २ रुपैया (विश्वास दीप तिगेला)

January 31, 2019 Biswas 0

हरिराज खेवा दाजु अर्धभूमिगत रहेको वेला अनामनगर नजिक चेपबाट छिर्दै्छिर्दै पुगिने भित्ताको घरमा वहाको डेरा थियो । एक दिन विहानै देखि हामी संगै हिडडुल गरयौ र अनामनगर भित्रि चोकमा धनकुटा हात्तिखर्क मगरगाँउका एकजना युवा मित्र संग जम्का भेट भयो । अध्यक्ष (खेवा) ज्यू मेरो त सोचेको कामै भएन खर्चपनि छैन केही सहयोग गर्नुपरयो भनी ति मित्रले आग्रह गर्नुभो […]

Creations

आगामी चुनावको मतपत्र यसरी सरल बनाउने की ? (विश्वास दीप तिगेला)

January 31, 2019 Biswas 0

चुनाव हार्नुमा जनताको समर्थन भएन भनेर चित्त बुझाउने चलन छ तर धेरैलाई थाह छैन चुनाव के–के कुराले हारिन्छ भन्ने । आफ्नै उम्मेदवार छोरालाई आमाले भोट गल्ती ठाँउमा हालेको र आफ्नै कार्यकर्ताले पनि गलत चुनाव चिन्हमा भोट हाल्ने गरेको घट्ना अत्याधिक छन् । मतदान गर्दा किन यस्ता गल्तीहरु दोहोरि रहन्छन् ? धेरैको उत्तर राम्ररी नसिकाईएको र नदेखाईएको कारण हो […]

Creations

यस्तो थियो लण्डन म्याराथन

January 31, 2019 Biswas 0

यो धर्तिमा कतिधेरै सुन्दर बस्तुहरु छन् । तिमीले देखेका भेटेका भन्दा कयौ गुणा असल मान्छेहरु पनि यो शहर र संसारमा प्रसस्त छन् । जीबनमा खुसि र सुखी त आफै खोज्ने र आफै अनुभूत गर्ने हो । दौड्न्दादौडन्दै अकस्मात प्रफूल्ल मनमा फूरेका यी विचारले निरासावादी साथीहरुलाई सम्झाउने योजना बुन्दाबुन्दै ५ माइल दौड छिचोलेको छु । उल्लासमय दौडको यी आनन्दभूति […]

Creations

भोट: ईयूबाट बाहिरिने की ईयूमै रहने ? (विश्वास दीप तिगेला)

January 31, 2019 Biswas 0

ज्यादै पुरातनवादी बृटिस राजनीतिमा अहिले चाहि नयाँ रौनक आएको छ । युके यूरोपियन यूनियनबाट बाहिरिने वा रहिरहने भन्ने जनमत संग्रहले बृटिस जनताहरु धुव्रीकृत भएका छन् । आधुनिक विश्वब्यापीकरण संगै सुविधाको खोजीमा मान्छेहरु एक ठाँउबाट अर्को मुलुक सर्ने चलन संगै केही विकसित मुलुकहरु अप्ठयारोमा परिरहेका छन् । त्यसमध्येको एकमुलुक हो संयुक्त अधिराज्य (युके) । यहि २३ जुन २०१६ का […]

Creations

सुनाउनै लाज लाग्ने..

January 31, 2019 Biswas 0

अहिले त भन्न पनि लाज लाग्ने तर यर्थाथ त्यहि हो जे थियो घटना । नयाँ बर्ष, चाडपर्वहरुले त्यसैत्यसै उत्साह, खुसियाली र उमङ्ग बोकेर आउछ । वि.स. २०५० सिद्धिएर २०५१ लागेको पहिलो दिन अर्थात नयाँ बर्षको दिन धनकुटा देव्रेवास भैरव श्रेष्ठ दाईको घरमा डेरागरि बस्ने हामी विद्यार्थीहरु नयाँ बर्ष मनाउन भनी उत्तरपानी बजार नजिकको डाँडा तर्फ लाग्यौ । पूर्वको […]

Creations

जर्मनीको फ्रयाङफर्टमा राधेश्यामको मूर्तिः रुडेशहिम र हिडलवर्गको आकर्षण

January 31, 2019 Biswas 0

जानेको ठाँउ, बुझेको ठाँउ भन्दा नजानेको नबुझेको र पहिला कहिल्य नदेखेको ठाँउको घुमघाम बढि आनन्दमयी र रोचक हुने गर्दछ । । कुमार जीले आफ्नो भाषणमा हामीहरुलाई स्वागत गर्दै भन्नुभयो । नजिकै हिडलवर्गमा संस्कति विश्व विद्यालय छ । मैले सम्झे आह लौ राम्रो रहेछ । वहाले थप्नु भयो राहिन नदिको छेउमा ५० फिट अग्लो राधेश्यामको मूर्ति छ । मूर्ति […]

Creations

अनिसले यी कुरा सुनुनः अनिस खालिङ बचाउ अभियानका कथाब्यथा (विश्वास दीप तिगेला)

January 31, 2019 Biswas 0

July 8, 2015 at 11:41 PM अनिस खालिङ युएईको मृत्यूदण्डबाट बचेर ७ जुलाई २०१५ तदनुसार २३ अषाढ २०७२ मा काठमाडौं आईपुगेका छन् । तल्लो र माथिल्लो दुबै अदालतले मृत्यूदण्डको फैसला सुनाईएका खालिङलाई बचाउनको लागि विश्वब्यापी अभियान चलाईएको थियो ।  गत १६ जनवरी २०१४ का दिन विएफविएस गोर्खा रेडियो काठमाडौं स्टेशनबाट अनिस खालिङको मृत्यूदण्डको समाचार साथै उनकी पत्नी, अभियन्ता […]

Creations

An unforgettable night

January 31, 2019 Biswas 0

It was a lucky chance this time. We were in a course of an 18 hour long air travel from Brunei to London with joy and zeal within. As soon as our sleeping competition was over, we landed at Hedro airport in London and started a 6 hour long travelling by bus. We were talking and sharing our […]

Creations

Trying to find my uncle Dhanahang Limbu in Assam

January 31, 2019 Biswas 0

July 17, 2011 at 7:22 AM I am writing to everyone to search for a family member which I hope to find soon. He’s one of Bam Prasad Limbu’s sons.  Dhanang Limbu was born in 1980 (B.C) in Hattikharka, Dhankuta, Nepal.  He was a part of the Indian army however he retired without pension after 9 to 11 […]

Creations

भगवान नभएको निक्यौल, यदि छन भने पनि निष्पक्ष र दयाकारी छैनन

January 31, 2019 Biswas 0

May 29, 2012 at 2:47 PM प्रकाशकीय  झमक घिमिरे करोडौ मानिसहरु मध्ये की एक असाधारण प्रतिभा हुन । उनी माथिको सृष्टीको अग्नि परिक्षालाई उनले सहजै जितेकी छन् र उनको उत्कृष्ट कार्यले शारिरीक सबल हामी सबैलाई चुनौती दिदै गिज्याएको छ । यस ‘जीवन काँडा की फूल ?’ लाई वास्तविक रुपबाट राम्ररी बुझ्नको लागि तपाई पाठकले लेखिकाको शारिरीक जटिलता बारे […]

1 2 3 4 5