Creations

लिम्बु जातिले सुधार र विकास गर्नुपर्ने केही प्रस्तावित सवालहरु – विश्वास दीप तिगेला

December 30, 2022 सम्पादक 0

मंगोलियन वर्णका लिम्बु जाति अन्य आदिवासी जातिहरु झै साँस्कृतिक रुपमा धनी मानिन्छ । लिम्बु आफूलाई याक्थुङ भनेर पनि गर्व गर्ने गर्दछ । केही सय बर्ष अघिसम्म आफै शासन गरेका जाति भएकोले जेठो शासक पनि मानिन्छ । धेरै इतिहासमा लिम्बुहरु किरात हुन भनेर लेखिएका छन भने किरातले आज भन्दा करिब ५ हजार बर्ष अगाडी शासन गरेको र उनीहरुको शासनमा […]

Creations

असम प्रति असिम माया र गुनासोः ७० बर्ष पछि वंश भेटिनुको अनौठो संयोग – विश्वास दीप तिगेला

December 25, 2022 सम्पादक 0

लुक्नै गएकालाई भेट्न कहाँ सजिलो हुन्छर तर मनै नमान्ने, छोडेर जानेले घरपरिवार र गाँउघर विर्षन सक्छन होला किन की मान्छे सबै एकै प्रकारको हुदैनौ, गाँउ समाजका एकाधले पनि छोडी जानेलाई बिर्षन सक्लान तर धेरैले कुरा गरिरहन्छन्, सम्झना गरिरहन्छन् भेट्घाट, मेलापात एवं प्रसंगवस कुराकानीहरुमा । छोडी जानेको बारेमा घरपरिवार, गाँउघर र साथीसंगीहरुमा सयौ पटक चर्चा हुन्छ त्यो आफैमा पीडा […]

Creations

महागुरु फाल्गुनन्दको दिब्यउपदेश: दशैं बहिष्कार एवं परित्यागको प्रस्थान विन्दु – विश्वास दीप तिगेला

November 7, 2022 सम्पादक 0

एउटै काम निरन्तर गरिरहेमा त्यो बानी बन्दछ, त्यो बानी एकै प्रकारले जारी रहेमा ब्यहोरा बन्दछ, त्यो ब्यहोरा लामो समय रहेमा संस्कार बन्दछ, त्यो संस्कार निरन्तर रहेमा ब्यवहार बन्दछ, त्यो ब्यवहार निरन्तर रहेमा संस्कृति बन्दछ र तिनै संस्कृतिले धर्म निर्माण गर्दछ अर्थात धर्मले बानी, ब्यहोरा, संस्कार, ब्यवहार र संस्कृतिलाई नियन्त्रण र निर्देशन गर्दछ । तसर्थ संस्कृतिले सिंगो ब्यक्ति र […]

Creations

भरत तुङघङ मेरो स्मरणमा – विश्वास दीप तिगेला

September 5, 2022 सम्पादक 0

जब हाँसो सुन्थे तब म हतारहतार भरत तुङघङ सोल्टीको नजिक पुगेर छलफल, बहस र हाँसिमज्जाकमा सहभागी हुन्थे । हाम्रो कुटुम्बेरी साइनो थियो, छ, मेरो आाँगन जोडिएको दाजुको श्रीमति, मेरो भाउजु भरत सोल्टीको चेली र छिमेकी हुन, त्यसैले हरेक बहसमा सम्मान र सन्तुलन कायम हुन्थ्यो सायद त्यसैले पनि भरत सोल्टी संग जोसाँजोसको वादविवाद भएन, सधै सम्बन्ध सुमधुर रहन गयो […]

Creations

यसर्थ चुम्लुङको माया लाग्छ – विश्वास दीप तिगेला

August 1, 2022 सम्पादक 0

वि.स. २०४६ भाद्र १७ गते त्रिभुवन विश्वविद्यालयका केही लिम्बु विद्यार्थीहरुले शुरु गरेको किरात याक्थुङ चुम्लुङ विस्तारै समग्र लिम्बु जातिको साझा संस्थाको रुपमा विकसित भयो । वि.स. ४७/४८ को कुरा हो जिल्ला जिल्लामा पनि विस्तार भयो र त्यसपछि गाँउगाँउमा पनि यसको विस्तार भयो । म त्यसवेला ९ कक्षामा पढथे । म हात्तिखर्क गाविस चुम्लुङ इकाइको सचिव चुनिए । म […]

Creations

जनकपुर र जवानीको काउकुति – विश्वास दीप तिगेला

March 19, 2022 सम्पादक 0

जानकी मन्दिरको महत्व त्यो बेला खासै थाह थिएन तर जनकपुर चुरोट कारखाना भित्र पसेर मेसिनमा गुडि रहेका खिल्लिहरु चाहि चुपचाप टिपेर गोजीमा लगाईयो । संजोग कस्तो भने दिउसोको खाना खाने समयमा हामीले प्रवेश गर्न पायौ । कामदारहरु खाना खानु गएका थिए । हामीलाई जानकारी दिदै घुमाईदिने एकजना मात्र र हामी विद्यार्थी लगभग २८ जना कसो थियौ । त्यसैले […]