Creations

यसरी बर्तमान धर्मगुरुसँग सहकार्यमा जोडियौः वहालाई महान समाजशास्त्रीको रुपमा पनि बुझ्न सकिन्छ – विश्वास दीप तिगेला

December 4, 2023 सम्पादक 0

पहिलो पटक बर्तमान धर्मगुरु आत्मानन्द लिंगदेन ज्यूलाई वि.स. २०४९ मा इलाम हात्तिलेदामा भेट्ने अवसर पाँएको थिए । हामी ३ जना धनकुटाबाट अतिथी सहभागिको रुपमा जितमानसिं तिगेला, रणबीर माङयाक र म पुगेका थियौ । त्यो बेला ठूलै योजनाबाट मात्र त्यति ढाढा पुग्न सकिन्थ्यो । सार्वजानिक यात्रुवसबाट हिले, धनकुटा, धरान हुदै दमक नजिक केर्खाबाट हिड्दै हात्तिलेदा पुग्यौ । बाह्रगोठ, कमल […]

Creations

लिम्बुहरुले खम्बुवान-किरात भनि रहेका छन तर राई समुदायले किन लिम्बुवान भन्दैनन?

April 10, 2023 सम्पादक 0

लिम्बुहरुले सधै खम्बुवान–लिम्बुवान भनि रहन्छ तर राईहरुले किन लिम्बुवान–खम्बुवान भन्दैनन्? लिम्बुहरुले लिम्बुवान किरात भनि रहेको छ तर राई समुदायले किन किरात–लिम्बुवान भन्दैनन? यसको सम्भावित कारणहरुः खम्बुवान शब्द गोर्खा संग पराजयको विरासत बोकेको शब्द भएको र हिजो इतिहासको खम्बुवान भूमि भोली प्रदेशको रुपमा स्थापित भयो भने भूगोलको कारण खम्बुवान आत्मा निर्भर बन्न सक्दैन त्यसको कारण खम्बुवानभूमि दक्षिण, पूर्व, पश्चिमबाट […]

Creations

भोको दिमाग र अथाह सम्भावना बोकेका भाग्यमानी दुत पुन – विश्वासदीप तिगेला

March 17, 2023 सम्पादक 0

दुत पुन नाम सुन्दैमा एक भाग्यशाली व्यक्तिको नाम हो भन्ने स्वत मेरो दिमागमा आउँछ । मैले पुनसँग नजिक भएर काम त गरेको छैनँ सिर्फ संस्थागत धेरै कार्यक्रमहरुमा जम्काभेट भने भइरहेकै हुन्छ । तसर्थ मेरो टिप्पणी गहिरो नहुन सक्छ र वहाँको गुणगान नहुन सक्छ । उसो त मेरो लेखनको मर्म र धर्म भनेकै साहित्य लेख्ने र टिप्पणी गर्ने भएकाले […]

Creations

आदिवासी जनजाति झुण्डको आत्माघाती भूमिकाको उपज कोशी नामाङ्करण – विश्वास दीप तिगेला

March 17, 2023 सम्पादक 0

मंगोल नेशनल अर्गनाइजेशन र युमा साम्यो भिन्नभिन्नै प्रकृतिको संगठन हुन तर उस्ताउस्तै भूमिकामा पदार्पण भएका छन् । मंगोल नेशनलको मुख्य मुद्धा अर्थात उनीहरुको चर्को सुनिने आवाज भनेको हामी आदिवासी जनजाति होइनौ मुलवासी हौ । यो आवाज सरकारको विरुद्ध, सरकारको रबैयाको प्रतिकार हो भन्ने देखिन्दैन बरु लामो कालखण्डबाट स्थापित आदिवासी जनजाति पहूँच तथा पहिचान माथिको आक्रमण अर्थात प्रतिकार देखिन्छ […]

Creations

लुक्लाको लुट र मेरो इज्जत – विश्वास दीप तिगेला

March 11, 2023 सम्पादक 0

संयोगवस गत मे २ देखि १७ सम्म आफ्नै जन्मभूमि नेपालमा ब्रुनाईबाट पर्यटकको रुपमा लुक्ला हुँदै सगरमाथा वेस क्याम्प र कालापत्थरसम्म पुग्ने अवसर पाएको थिएँ । लुक्ला, फाकदिन, जोरसाल, नाम्चे, ट्याङबोचे, फेरिचे, थक्ला, लबुचे, गोरक सेप हुँदै वेसक्याम र ५ हजार ५ सय ४५ मिटर उचाईको कालापत्थर पुग्न सकिन्छ । उचाईको हिसावले वेसक्याम भन्दा कालापत्थर १ सय ८१ मिटर […]

Creations

साहित्य क्षेत्रको उच्च र सम्मानित संस्था भनेर नईलाई चिन्दछु । – विश्वास दीप तिगेला

February 1, 2023 सम्पादक 0

नइ प्रकाशनले गरेका काम हेरेर निक्कै पटक मेरो मथिँङ्गल खल्बलिएको छ । नेपालको संविधान २०७२ को निर्माण हुँदै गरेको बखत सरकार अनिर्णित थियो । साथै नेपाल प्रज्ञाप्रतिष्ठान लगायतका अन्य ठूलठूला सङ्घसंस्थाहरु प्रायः अनिर्णित र त्रसित देखिन्थे । त्यस्तो अवस्थाको बखत नेपाल प्रज्ञाप्रतिष्ठानभन्दा मलाई नइ प्रकाशन ठूलो, आधिकारीक र सम्मानित संस्था लाग्दथ्यो । नेपाली साहित्यको श्रीवृद्धिको निमित्त गरिने विभिन्न […]