Creations

बन्दुक, बारुद र चिहानको शहरः फ्रान्सको सोममे जहा ४० लाख मारिए

November 6, 2019 सम्पादक 0

फ्रान्सको कलाई इमिग्रेसनको सपिङ सेन्टरले युके फर्कने सबैलाई एकएक बोतल वाईन निशुल्क उपहार हातहातमा दिएर पठायो । बढो गजब ! ससुराली गएर वा नातागोताको घरमा निस्कन्दा कोसेली बोकाई पठाए झै निशुल्क दिइएको वाईनको बोतल संगै धेरै कुराहरु पनि आए । पाहुना सम्झे र विदाईमा सम्मान स्वरुप कोसेली पठाईदिए । फ्रान्समा वाइन बढि र उत्कृष्ट उत्पादन हुन्छ लैजाउ र […]

Creations

बेल्जियम इपरका लाखौ युद्धआत्मा, अन्ततः रातो पपीफूल बनेर उठेपछि

November 3, 2019 सम्पादक 0

आज दिनभर बेल्जियमको मकैबारीमा हिड्ने एउटा सुखद संजोग जुरयो । कतै मकैका बिरुवाहरु झारले छोप्न लागेकाले गोडनु पर्ने देखिन्थ्यो कतै कलिला आलु कोटयाएर तरकारी खान लायक देखिन्थे । खडेरी परेकोले सुख्खाबारी देख्दा पानी परिदिए पनि हुनेथियो लाग्ने । घाम टन्टलापुर छ । सुन्दर उब्जाउशिल माटोको कलकलाउदो खेतीमा दिनै भर मैले मेरो आजीबन किसान बुबाको अनुहार देखे । बेलाबखत […]

Creations

कविताराम सरको अन्तिम इच्छापत्रले पोलेको पल ।

November 3, 2019 सम्पादक 0

स्काईप कल अब मलाई आउने छैन । फेसबुक कल पनि अब हुनेछैन । साहित्यिक चिन्तन र मन्थन पनि अब हामी बीच हुनेछैन । साहित्यको कुराबाट शुरुगरि राजनैतिक सम्मको बहस पनि अब हुनेछैन । दाईको फेसबुक वालमा अब उस्तै रोचक, घोचक र ज्ञानबद्र्धक स्टाटस पनि आउने छैन । कति पीडाहरुलाई लुकाएर वहाको मुहारमा आउने मुस्कान पनि अब सधैलाई लुकेको […]