Creations

भोको दिमाग र अथाह सम्भावना बोकेका भाग्यमानी दुत पुन – विश्वासदीप तिगेला

March 17, 2023 सम्पादक 0

दुत पुन नाम सुन्दैमा एक भाग्यशाली व्यक्तिको नाम हो भन्ने स्वत मेरो दिमागमा आउँछ । मैले पुनसँग नजिक भएर काम त गरेको छैनँ सिर्फ संस्थागत धेरै कार्यक्रमहरुमा जम्काभेट भने भइरहेकै हुन्छ । तसर्थ मेरो टिप्पणी गहिरो नहुन सक्छ र वहाँको गुणगान नहुन सक्छ । उसो त मेरो लेखनको मर्म र धर्म भनेकै साहित्य लेख्ने र टिप्पणी गर्ने भएकाले […]

Creations

आदिवासी जनजाति झुण्डको आत्माघाती भूमिकाको उपज कोशी नामाङ्करण – विश्वास दीप तिगेला

March 17, 2023 सम्पादक 0

मंगोल नेशनल अर्गनाइजेशन र युमा साम्यो भिन्नभिन्नै प्रकृतिको संगठन हुन तर उस्ताउस्तै भूमिकामा पदार्पण भएका छन् । मंगोल नेशनलको मुख्य मुद्धा अर्थात उनीहरुको चर्को सुनिने आवाज भनेको हामी आदिवासी जनजाति होइनौ मुलवासी हौ । यो आवाज सरकारको विरुद्ध, सरकारको रबैयाको प्रतिकार हो भन्ने देखिन्दैन बरु लामो कालखण्डबाट स्थापित आदिवासी जनजाति पहूँच तथा पहिचान माथिको आक्रमण अर्थात प्रतिकार देखिन्छ […]

Creations

लुक्लाको लुट र मेरो इज्जत – विश्वास दीप तिगेला

March 11, 2023 सम्पादक 0

संयोगवस गत मे २ देखि १७ सम्म आफ्नै जन्मभूमि नेपालमा ब्रुनाईबाट पर्यटकको रुपमा लुक्ला हुँदै सगरमाथा वेस क्याम्प र कालापत्थरसम्म पुग्ने अवसर पाएको थिएँ । लुक्ला, फाकदिन, जोरसाल, नाम्चे, ट्याङबोचे, फेरिचे, थक्ला, लबुचे, गोरक सेप हुँदै वेसक्याम र ५ हजार ५ सय ४५ मिटर उचाईको कालापत्थर पुग्न सकिन्छ । उचाईको हिसावले वेसक्याम भन्दा कालापत्थर १ सय ८१ मिटर […]