
गोर्खा सैनिकबाट बेलायतलाई नाफा, ढुकुटी चलाउन पर्दैन (सपोर्टिभ भिडियो सहित)
बृटिस जनताले तिरेको करबाट जम्मा हुन आएको अर्थ मन्त्रालयको सुरक्षा बजेटबाट मात्र सेवारत बृटिस गोर्खा सेनालाई तलब दिइन्छ, वा त्यो भन्दा अर्को स्रोत छ ? धेरैलाई ख्याल नभएको हुन सक्छ । नेपाली नागरिकलाई गोर्खाको उपमाबाट जागिर दिएर बृटिस सरकारले बेरोजगार ब्यवस्थापनमा ठूलै टेवा दिएको छ । उसो त बृटिस सेनाको माथिल्लो र संवेदनशिल विभागमा समेत गोर्खालीलाई विश्वास गरि […]