No Picture
Creations

भारतले नाकाबन्दी गरयो भन्नेहरु उक्साउदा उक्सने केटाकेटी नै हुन त ? – विश्वास दीप तिगेला

January 30, 2019 सम्पादक 0

यति गजब छ की समृद्ध नेपालको लागि शान्ति अनिवार्य हो । शान्तिको लागि सबै नेपाली जनताको हक, अधिकार र सम्मान हुने संविधान लेखिनु अनिवार्य थियो । तर, संविधानमा एक समुदायको मात्र हालीमुहाली हुने जारी गरियो र तत्कालै भारत संग जोडिएका सिमानाका समस्या मिडियामा ल्याएर जनताको ध्यान मोड्ने प्रयास भयो । अनावश्यक, अनुचित समाचार नियमित दिदैगए । मधेसी, थारु […]

Creations

एनआरएन एशिया प्यासेफिक मनिला सम्मेलनका सन्देशहरु (विश्वास दीप तिगेला)

January 30, 2019 सम्पादक 0

ए अहिले म मेरो हातको एकमुठ्ठि भिजिटिङ् कार्डहरुलाई एकएक गर्दै ठम्याउदै छु । यो कार्ड फलनाको, यो कार्ड उसको, यो कार्ड चाहि मैले नमागि दिएको, यो कार्ड दिदाचाहि उसले निक्कै फूर्ति लगाएको र यो कार्ड चाहि मैले नै अनुरोध गरेर लिएको सबैसबै सम्झना हल्केलामा तलमाथि खेलिरहेका छन् । ‘संमृद्ध नेपालको लागि नेपाली एकता’ नाराका साथ गैर आवासिय नेपाली […]

No Picture
Creations

एमाओवादीको पराजय र संविधान सभा निर्वाचन २०७० को सन्देश

January 29, 2019 सम्पादक 0

एमाओवादीको पराजय र संविधान सभा निर्वाचन २०७० को सन्देश भर्खरै सम्पन्न चुनावको परिणामले केन्द्रको असल नीति भन्दा स्थानीय स्तरको असल नेतृत्व महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको छ । त्यसो हुदा खराब नीतिलाई पनि स्थानीय स्तरमा स्थानीय नेतृत्वले मिलाएर जनतालाई सुनाउदा रहेछन । यस पटक एमाओवादीले भोग्नु परेको परिणामको नियती पनि यहि हो । सैद्धान्तिक र नीतिगत एमाओवादी परिवर्तनकामी शक्ति […]

1 2