Creations

भारतीय नेपाली जातिको एकताको प्रतिक भानु, अगमसिं की सुधपा? – विश्वास दीप तिगेला

July 14, 2026 सम्पादक 0

भारत स्वतन्त्रत भएपछि भारत भित्र पर्न गएको दार्जिलिंङ, कालिम्पोङका नेपाली भाषीहरुले आफूलाई नेपाली जातिको रुपमा बढि महशुस गर्न थाले र आफ्‌नो एकताको प्रतिक बनाउने, खोज्नेक्रममा संंस्कृतको रामायणलाई खस नेपाली भाषामा अनुवाद गर्ने पहिलो ब्यक्तिलाई चयन गरि भानुभक्तलाई आफ्‌नो भाषिक एकताको प्रतिकको रुपमा काल्पानिक फोटो र प्रतिमा बनाई भानु जयन्ति अर्थात भारत इतरमा रहेका नेपाली भाषीहरुले आफ्‌नो एकता दिवस […]