Creations

The Name of the Language, the Definition of Literature, Autonomy, and the Imperative of Writing Reform – Biswas Dip Tigela

August 20, 2026 सम्पादक 0

Bhanasapasle (Bhashako Naam, Sahityako Paribhasha, Swāyattatā Tathā Lekhan) Sachchai Andolan Language and literature have an inseparable relationship with human beings. Language and literature are not merely indicators of civilisation; they are also important foundations upon which individuals and communities build their identity, dignity, prestige, and influence, both within their own country and abroad. Language and literature should therefore […]

Creations

भाषाको नाम, साहित्यको परिभाषा, स्वायत्तता तथा लेखन सुधारको अपरिहार्यता – विश्वास दीप तिगेला

August 20, 2026 सम्पादक 0

भानासापस्ले (भाषाको नाम, साहित्यको परिभाषा, स्वायत्तता तथा लेखन) सच्चाई आन्दोलन भाषा र साहित्यसँग मानिसको अन्योन्याश्रित सम्बन्ध हुन्छ। भाषा–साहित्य सभ्यताको सूचक मात्र होइन, देशभित्र र बाहिर व्यक्तिको पहिचान, प्रतिष्ठा र प्रभाव निर्माण गर्ने महत्वपूर्ण आधार पनि हो। त्यसैले भाषा र साहित्य हाम्रो गम्भीर चासो, अध्ययन र बहसको विषय बन्नुपर्छ। हरेक भाषा र साहित्यको आफ्नै इतिहास, प्रभाव, भूगोल र सामाजिक […]

Creations

Separate Overseas Constituencies and I-Voting: A Simple and Excellent Option – Biswas Dip Tigela

August 19, 2026 सम्पादक 0

It is estimated that around seven million or more Nepalis are currently living abroad for employment, education, business, security, and family opportunities. Whatever the exact figure may be, the role of overseas Nepalese in Nepal’s economy, society, and family life is extraordinary. Their remittances support foreign-exchange reserves, consumption, education, healthcare, and the rural economy. Their knowledge, skills, investment, […]

Creations

भारतीय नेपाली जातिको एकताको प्रतिक भानु, अगमसिं की सुधपा? – विश्वास दीप तिगेला

July 14, 2026 सम्पादक 0

भारत स्वतन्त्रत भएपछि भारत भित्र पर्न गएको दार्जिलिंङ, कालिम्पोङका नेपाली भाषीहरुले आफूलाई नेपाली जातिको रुपमा बढि महशुस गर्न थाले र आफ्‌नो एकताको प्रतिक बनाउने, खोज्नेक्रममा संंस्कृतको रामायणलाई खस नेपाली भाषामा अनुवाद गर्ने पहिलो ब्यक्तिलाई चयन गरि भानुभक्तलाई आफ्‌नो भाषिक एकताको प्रतिकको रुपमा काल्पानिक फोटो र प्रतिमा बनाई भानु जयन्ति अर्थात भारत इतरमा रहेका नेपाली भाषीहरुले आफ्‌नो एकता दिवस […]

Creations

नेपालमा सहानुभूति र दयामा आधारित मतदानको परम्परा – विश्वास दीप तिगेला

May 9, 2026 सम्पादक 0

लोकतन्त्र केवल मतगणना र सरकार गठनको प्रक्रिया मात्र होइन; यो जनताको भावना, न्यायबोध र नैतिक चेतनासँग गहिरो रूपमा जोडिएको प्रणाली हो। जब जनताले कुनै व्यक्ति वा नेतालाई अन्यायको सिकार भएको ठान्छन्, त्यतिबेला उनीहरूको समर्थन भावनात्मक रूपमा बढ्छ र त्यसले चुनावी परिणाममा पनि प्रभाव पार्छ। यही प्रवृत्तिलाई “सहानुभूति र दयाको मतदान” भनिन्छ। यो केवल नेपालमा मात्र होइन, विश्वभर देखिने […]

Creations

प्रवासलाई बेग्लै निर्वाचन क्षेत्र तोकी ८० लाख नेपालीहरुबाटै प्रत्यक्ष एनआरएनए साँसद कसरी र किन चुन्ने ? – विश्वास दीप तिगेला

February 8, 2026 सम्पादक 0

धेरै नेपाली संघसंगठनहरु दलीयकरणको सिकार बनेका छन् । त्यसरी सिकार बन्ने एक अर्को संगठन हो– गैर–आवासीय नेपाली संघ । एनआरएनए किन र कसरी दलीय शिकार बन्न लाचार छ ? दलीयकरणको चंगुलबाट मुक्ति पाउने कुनै उपाय छन् कि छैनन् ? यदि कुनै विकल्पहरु छन् भने के के हुन सक्छन् ? अन्य मुलुकले देश बाहिर रहेका आफ्ना नागरिकहरुलाई कसरी सेवा, […]

Creations

योग्य, उम्मेदवार र राम्रो पार्टीलाई समेत जनताले किन भोट दिदैनन्? – विश्वास दीप तिगेला

January 27, 2026 सम्पादक 0

राम्रो नैतिकता र राम्रो भिजन भएको योग्य उम्मेदवार र राम्रो नीति भएको राजनैतिक पार्टीलाई पनि किन नेपाली जनताले भोट दिदैनन? किन की नेपालीहरूले मतदान गर्दा विभिन्न मापदण्डहरूलाई आधार बनाउने गरेको पाइन्छ । आफ्नो राजनीतिक पार्टीप्रति निष्ठा, आफ्नै वंश वा नातागोताका उम्मेदवारलाई समर्थन गर्ने प्रवृत्ति, विगतमा अप्ठ्यारो परेको समयमा कसले सहयोग ग¥यो भन्ने आधारमा गुण फर्काउने सोच, आफ्नो शत्रुको […]

Creations

लिम्बुवान पूर्नस्थापनामा चुम्लुङको भूमिका र जातिय संस्था राजनैतिक पार्टीमा रुपान्तरणको अभ्यास – विश्वास दीप तिगेला

January 17, 2026 सम्पादक 0

लिम्बु जातिको संमग्र उत्थान गर्ने उद्देश्यले स्थापना भएको संस्था हो किरात याक्थुङ चुम्लुङ (कियाचु) । यो संस्था एक सामाजिक संस्था र यसको मुख्य उद्देश्यहरु भाषा, लिपी, धर्म, संस्कार संस्कृतिको संरक्षण गर्ने साथै लिम्बु जातिको हक, अधिकार र अवसरहरुको बारेमा वकालत गर्नु हो । लिम्बु स्वयंले आफूलाई याक्थुङ भन्दछन र चुम्लुङको अर्थ भेला हो, त्यसैले यस जातिय उत्थान संस्थाको […]