Creations

यसरी बर्तमान धर्मगुरुसँग सहकार्यमा जोडियौः वहालाई महान समाजशास्त्रीको रुपमा पनि बुझ्न सकिन्छ – विश्वास दीप तिगेला

December 4, 2023 सम्पादक 0

पहिलो पटक बर्तमान धर्मगुरु आत्मानन्द लिंगदेन ज्यूलाई वि.स. २०४९ मा इलाम हात्तिलेदामा भेट्ने अवसर पाँएको थिए । हामी ३ जना धनकुटाबाट अतिथी सहभागिको रुपमा जितमानसिं तिगेला, रणबीर माङयाक र म पुगेका थियौ । त्यो बेला ठूलै योजनाबाट मात्र त्यति ढाढा पुग्न सकिन्थ्यो । सार्वजानिक यात्रुवसबाट हिले, धनकुटा, धरान हुदै दमक नजिक केर्खाबाट हिड्दै हात्तिलेदा पुग्यौ । बाह्रगोठ, कमल […]