के हो लिम्बुवान र लिम्बुवानको पूर्नस्थापना कसरी ?
विश्वास दीप तिगेला, नेपालका विभिन्न प्रदेशहरु मध्ये सबैभन्दा सम्वेदनशील क्षेत्र हो लिम्बुवान दाबी गरिएको ईलाका । विशाल नेपालमा लिम्बुवान जोडिएको इतिहास पनि अन्य राज्य, प्रदेशको भन्दा भिन्न छ लिम्बुवानको । सबैभन्दा पछाडी नेपालमा सहराज्यको रुपमा जोडिएको भूमिको नाम पनि हो लिम्वुवान । धेरै नेपालीलाई थाह छ, विशेष अवस्थाबाट मात्र तत्कालिन लिम्बुवान भूमि नेपालको गणराज्यको रुपमा आएको हो । […]