Creations

के हो लिम्बुवान र लिम्बुवानको पूर्नस्थापना कसरी ?

January 16, 2020 सम्पादक 0

विश्वास दीप तिगेला, नेपालका विभिन्न प्रदेशहरु मध्ये सबैभन्दा सम्वेदनशील क्षेत्र हो लिम्बुवान दाबी गरिएको ईलाका । विशाल नेपालमा लिम्बुवान जोडिएको इतिहास पनि अन्य राज्य, प्रदेशको भन्दा भिन्न छ लिम्बुवानको । सबैभन्दा पछाडी नेपालमा सहराज्यको रुपमा जोडिएको भूमिको नाम पनि हो लिम्वुवान । धेरै नेपालीलाई थाह छ, विशेष अवस्थाबाट मात्र तत्कालिन लिम्बुवान भूमि नेपालको गणराज्यको रुपमा आएको हो । […]

Creations

हिँउको देश क्यानडाः सुनसान आतंक

January 7, 2020 सम्पादक 0

सिधा रेखा कोरे झै गाडीका बाटाहरु छन तर गुड्ने गाडिहरु छैनन । शहर छ, वस सेवा छैन । रेलको लिग छ, यात्रु बोक्ने रेल छैन । कारहरु छन तर कारको अगाडि नम्बर छैन । मैदा घुलो जस्तै सुख्खा हिँउहरु छन तर पग्लिएर चिप्लिने खालका ठाँउहरु छैनन् । बाहिरको तापक्रम माईनस ३६ डिग्री छ घट्ने होइन अझ बढने संकेत […]