Creations
किन धर्म? -विश्वास दीप तिगेला
इतिहास अनुसार आजभन्दा लगभग ३८ सयदेखि ५ हजार वर्षअगाडि किरात काल थियो । ३२ पुस्ता किरात राजाले शासन गरेका थिए । किरात काल चरम सभ्यतामा पुगेको थियो अर्थात सभ्यताको शुरुवात त्यहीबाट शुरु भएको मानिन्छ । किरात सभ्यता भन्नु नै किरात संस्कार थियो, किरात संस्कृति थियो, किरात लिपि थियो र किरात धर्म थियो । किरात संस्कार संस्कृति, भाषा, लिपि […]