Creations

प्रवासलाई बेग्लै निर्वाचन क्षेत्र तोकी ८० लाख नेपालीहरुबाटै प्रत्यक्ष एनआरएनए साँसद कसरी र किन चुन्ने ? – विश्वास दीप तिगेला

February 8, 2026 सम्पादक 0

धेरै नेपाली संघसंगठनहरु दलीयकरणको सिकार बनेका छन् । त्यसरी सिकार बन्ने एक अर्को संगठन हो– गैर–आवासीय नेपाली संघ । एनआरएनए किन र कसरी दलीय शिकार बन्न लाचार छ ? दलीयकरणको चंगुलबाट मुक्ति पाउने कुनै उपाय छन् कि छैनन् ? यदि कुनै विकल्पहरु छन् भने के के हुन सक्छन् ? अन्य मुलुकले देश बाहिर रहेका आफ्ना नागरिकहरुलाई कसरी सेवा, […]

Creations

योग्य, उम्मेदवार र राम्रो पार्टीलाई समेत जनताले किन भोट दिदैनन्? – विश्वास दीप तिगेला

January 27, 2026 सम्पादक 0

राम्रो नैतिकता र राम्रो भिजन भएको योग्य उम्मेदवार र राम्रो नीति भएको राजनैतिक पार्टीलाई पनि किन नेपाली जनताले भोट दिदैनन? किन की नेपालीहरूले मतदान गर्दा विभिन्न मापदण्डहरूलाई आधार बनाउने गरेको पाइन्छ । आफ्नो राजनीतिक पार्टीप्रति निष्ठा, आफ्नै वंश वा नातागोताका उम्मेदवारलाई समर्थन गर्ने प्रवृत्ति, विगतमा अप्ठ्यारो परेको समयमा कसले सहयोग ग¥यो भन्ने आधारमा गुण फर्काउने सोच, आफ्नो शत्रुको […]

Creations

लिम्बुवान पूर्नस्थापनामा चुम्लुङको भूमिका र जातिय संस्था राजनैतिक पार्टीमा रुपान्तरणको अभ्यास – विश्वास दीप तिगेला

January 17, 2026 सम्पादक 0

लिम्बु जातिको संमग्र उत्थान गर्ने उद्देश्यले स्थापना भएको संस्था हो किरात याक्थुङ चुम्लुङ (कियाचु) । यो संस्था एक सामाजिक संस्था र यसको मुख्य उद्देश्यहरु भाषा, लिपी, धर्म, संस्कार संस्कृतिको संरक्षण गर्ने साथै लिम्बु जातिको हक, अधिकार र अवसरहरुको बारेमा वकालत गर्नु हो । लिम्बु स्वयंले आफूलाई याक्थुङ भन्दछन र चुम्लुङको अर्थ भेला हो, त्यसैले यस जातिय उत्थान संस्थाको […]

Creations

एनआरएनएको विवाद के थियो र कसरी समाधान भयो? – विश्वास दीप तिगेला

August 30, 2025 सम्पादक 0

एनआरएनएको अहिलेको स्थिती– दौड प्रतियोगितामा धावकहरु सहभागी बनी दौडिएर लामोदुरी पुरा गरि विजयी बनेर पुरस्कार लिईसके, प्रमुख अतिथि र आयोजकले दौड प्रतियोगिता सम्पन्न भईसकेको घोषणा गरिसके तर एकाध व्यक्ति दौड प्रतियोगिताबाट अलग्गिने, दौडमा भाग नलिने अनि प्रतियोगिता नै भएको छैन भन्ने, दौड प्रतियोगिता नै नभएकोले म आफै प्रथम हूँ भन्ने अपरिपक्क र अवैधानिक दाबी गरेको स्थिती छ । […]

Creations

किन बैशाक १ को नयाँ बर्षलाई नेपाली नयाँबर्ष मान्न सकिन्न ? – विश्वास दीप तिगेला

April 13, 2024 सम्पादक 0

प्रत्येक बैशाक १ गते हामी निष्फिक्री नयाँ बर्षको शुभ कामना साटासाट गर्नेगर्दछौ । जब यो नयाँ बर्षको विरासत के हो भनेर जानकारी हुनेवित्तिकै चाहि हामी सतर्क हुने गर्छौ अर्थात सतर्क हुनपर्ने हुन्छ । शुभ कामना साटासाट जुनसुकै अवसरमा गर्नुलाई नराम्रो मान्न सकिन्न तर सोच्नपर्ने कुरा चाहि आफ्नो विरासतलाई विर्षिएर अरु कसैको विरासतको पो चाहिने भन्दा बढि जयजयकार गरिरहेका […]

Creations

यसर्थ चुम्लुङको माया लाग्छ – विश्वास दीप तिगेला

August 1, 2022 सम्पादक 0

वि.स. २०४६ भाद्र १७ गते त्रिभुवन विश्वविद्यालयका केही लिम्बु विद्यार्थीहरुले शुरु गरेको किरात याक्थुङ चुम्लुङ विस्तारै समग्र लिम्बु जातिको साझा संस्थाको रुपमा विकसित भयो । वि.स. ४७/४८ को कुरा हो जिल्ला जिल्लामा पनि विस्तार भयो र त्यसपछि गाँउगाँउमा पनि यसको विस्तार भयो । म त्यसवेला ९ कक्षामा पढथे । म हात्तिखर्क गाविस चुम्लुङ इकाइको सचिव चुनिए । म […]

Creations

आगामी चुनावको मतपत्र यसरी सरल बनाउने की ? – विश्वास दीप तिगेला

January 31, 2019 सम्पादक 0

चुनाव हार्नुमा जनताको समर्थन भएन भनेर चित्त बुझाउने चलन छ तर धेरैलाई थाह छैन चुनाव के–के कुराले हारिन्छ भन्ने । आफ्नै उम्मेदवार छोरालाई आमाले भोट गल्ती ठाँउमा हालेको र आफ्नै कार्यकर्ताले पनि गलत चुनाव चिन्हमा भोट हाल्ने गरेको घट्ना अत्याधिक छन् । मतदान गर्दा किन यस्ता गल्तीहरु दोहोरि रहन्छन् ? धेरैको उत्तर राम्ररी नसिकाईएको र नदेखाईएको कारण हो […]