Creations

किन बैशाक १ को नयाँ बर्षलाई नेपाली नयाँबर्ष मान्न सकिन्न ? – विश्वास दीप तिगेला

April 13, 2024 सम्पादक 0

प्रत्येक बैशाक १ गते हामी निष्फिक्री नयाँ बर्षको शुभ कामना साटासाट गर्नेगर्दछौ । जब यो नयाँ बर्षको विरासत के हो भनेर जानकारी हुनेवित्तिकै चाहि हामी सतर्क हुने गर्छौ अर्थात सतर्क हुनपर्ने हुन्छ । शुभ कामना साटासाट जुनसुकै अवसरमा गर्नुलाई नराम्रो मान्न सकिन्न तर सोच्नपर्ने कुरा चाहि आफ्नो विरासतलाई विर्षिएर अरु कसैको विरासतको पो चाहिने भन्दा बढि जयजयकार गरिरहेका […]