
Creations
यलम्बरका सन्तानहरुले चुकाएको त्यो अवसर – विश्वास दीप तिगेला
अहिले सामाजिक संजालहरुमा दुई प्रकारको किरात यलम्बर सवंतको प्रयोग गरेको पाइन्छ । एउटा यलम्बर सवंत ३८०३ र अर्को ५०८४ । किरात सन्तति हुनुमा गर्व गर्ने विद्धत समुहले संविधानसभाबाट संविधान लेखनको काम जारी रहेको बखत पूर्वमा किरात÷खम्बुवान र लिम्बुवान राज्यको अपेक्षा गरेका थिए र तिनै पूर्वमा मुख्य रुपमा बसोबास गर्ने किरातहरुले आफ्नो प्रदेशमा किरात सवंत चलाउन पाँउ भनेर तत्कालिन […]