Creations

अनिसले यी कुरा सुनुनः अनिस खालिङ बचाउ अभियानका कथाब्यथा (विश्वास दीप तिगेला)

January 31, 2019 Biswas 0

July 8, 2015 at 11:41 PM अनिस खालिङ युएईको मृत्यूदण्डबाट बचेर ७ जुलाई २०१५ तदनुसार २३ अषाढ २०७२ मा काठमाडौं आईपुगेका छन् । तल्लो र माथिल्लो दुबै अदालतले मृत्यूदण्डको फैसला सुनाईएका खालिङलाई बचाउनको लागि विश्वब्यापी अभियान चलाईएको थियो ।  गत १६ जनवरी २०१४ का दिन विएफविएस गोर्खा रेडियो काठमाडौं स्टेशनबाट अनिस खालिङको मृत्यूदण्डको समाचार साथै उनकी पत्नी, अभियन्ता […]

Creations

An unforgettable night

January 31, 2019 Biswas 0

It was a lucky chance this time. We were in a course of an 18 hour long air travel from Brunei to London with joy and zeal within. As soon as our sleeping competition was over, we landed at Hedro airport in London and started a 6 hour long travelling by bus. We were talking and sharing our […]

Creations

Trying to find my uncle Dhanahang Limbu in Assam

January 31, 2019 Biswas 0

July 17, 2011 at 7:22 AM I am writing to everyone to search for a family member which I hope to find soon. He’s one of Bam Prasad Limbu’s sons.  Dhanang Limbu was born in 1980 (B.C) in Hattikharka, Dhankuta, Nepal.  He was a part of the Indian army however he retired without pension after 9 to 11 […]

Creations

भगवान नभएको निक्यौल, यदि छन भने पनि निष्पक्ष र दयाकारी छैनन

January 31, 2019 Biswas 0

May 29, 2012 at 2:47 PM प्रकाशकीय  झमक घिमिरे करोडौ मानिसहरु मध्ये की एक असाधारण प्रतिभा हुन । उनी माथिको सृष्टीको अग्नि परिक्षालाई उनले सहजै जितेकी छन् र उनको उत्कृष्ट कार्यले शारिरीक सबल हामी सबैलाई चुनौती दिदै गिज्याएको छ । यस ‘जीवन काँडा की फूल ?’ लाई वास्तविक रुपबाट राम्ररी बुझ्नको लागि तपाई पाठकले लेखिकाको शारिरीक जटिलता बारे […]

Creations

महाभूकम्पग्रस्त संरचना पूर्ननिर्माण अन्तर्राष्ट्रिय फोरमबाट अगाडि बढ्ने की ? (विश्वास दीप तिगेला)

January 31, 2019 Biswas 0

May 10, 2015 at 6:25 PM – अब एकै ठाँउमा बस्ति निर्माण गर्ने- घर बनाउन डाँडाभाटा तथा च्यादर फ्याक्ट्री तत्कालै बनाउने – गल्फ तथा मलेशियाका युवा फर्किएर निर्माण ब्यवसाय शुरु गर्ने अहिले मुलुकले सबैभन्दा ठूलो विपत्तिलाई सामना गरिरहेको छ । गत २५ अप्रिल २०१५ का दिन दिउसो ठिक १२ बजे आएको महाभूकम्पले मृत्यूहुनेको संख्या १० हजार र घाइतेको […]

Creations

गुरुजी ट्याक्सीमा छुस छ ?

January 31, 2019 Biswas 0

केही समय अघिको कुरा हो । निक्कै लामो समय परदॆशमा विताएर सम्भवत मेरो जीवन अवधिमा आएको एकमात्र अवसर संविधान सभाको चुनावको लागि घरदेश पुगेको थिए । धेरै कुरा उमेरमा निर्भर रहन्छ भन्ने हाम्रो मान्यता अनुसार यस पटक मलाई मोटर वाइकमा मनखुसि हुइकिन मन लागेन । काठमाण्डौको अस्तब्यस्त ट्राफिक ब्यवस्थाले त झन राजधानी एकैछिन पनि नबसु झै लाग्यो । […]

Creations

मुख्य मुद्धा ओझेल पार्ने षडयन्त्: अब संविधान सुधार्न गोलमेच हुनुपर्छ

January 30, 2019 Biswas 0

थरूहट, मधेस, लिम्बुवान, तमुवान, मगरात, शेर्पा प्रदेश लगायतमा उर्लि रहेको आन्दोलनलाई विभिन्न निहूको बखेडा संचार गराएर ओझेलमा पार्ने रणनीति नियोजित छ । नेपालको संविधान २०७२ लाई भारत, संयुक्त राष्ट्रसघ लगायतका अति महत्वपूर्ण निकायहरूले मान्यता दिएन । संविधान जारी गर्दा विदेशी कुटनीतिज्ञहरू पनि उपस्थित भएनन । देशमा जनयुद्ध भन्दा भयानक आन्दोलन चर्किएको छ । संविधान कार्यन्वयन हुनसक्छ नै भन्न […]

No Picture
Creations

भारतले नाकाबन्दी गरयो भन्नेहरु उक्साउदा उक्सने केटाकेटी नै हुन त ? – विश्वास दीप तिगेला

January 30, 2019 Biswas 0

यति गजब छ की समृद्ध नेपालको लागि शान्ति अनिवार्य हो । शान्तिको लागि सबै नेपाली जनताको हक, अधिकार र सम्मान हुने संविधान लेखिनु अनिवार्य थियो । तर, संविधानमा एक समुदायको मात्र हालीमुहाली हुने जारी गरियो र तत्कालै भारत संग जोडिएका सिमानाका समस्या मिडियामा ल्याएर जनताको ध्यान मोड्ने प्रयास भयो । अनावश्यक, अनुचित समाचार नियमित दिदैगए । मधेसी, थारु […]

Creations

एनआरएन एशिया प्यासेफिक मनिला सम्मेलनका सन्देशहरु (विश्वास दीप तिगेला)

January 30, 2019 Biswas 0

ए अहिले म मेरो हातको एकमुठ्ठि भिजिटिङ् कार्डहरुलाई एकएक गर्दै ठम्याउदै छु । यो कार्ड फलनाको, यो कार्ड उसको, यो कार्ड चाहि मैले नमागि दिएको, यो कार्ड दिदाचाहि उसले निक्कै फूर्ति लगाएको र यो कार्ड चाहि मैले नै अनुरोध गरेर लिएको सबैसबै सम्झना हल्केलामा तलमाथि खेलिरहेका छन् । ‘संमृद्ध नेपालको लागि नेपाली एकता’ नाराका साथ गैर आवासिय नेपाली […]

No Picture
Creations

एमाओवादीको पराजय र संविधान सभा निर्वाचन २०७० को सन्देश

January 29, 2019 Biswas 0

एमाओवादीको पराजय र संविधान सभा निर्वाचन २०७० को सन्देश भर्खरै सम्पन्न चुनावको परिणामले केन्द्रको असल नीति भन्दा स्थानीय स्तरको असल नेतृत्व महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको छ । त्यसो हुदा खराब नीतिलाई पनि स्थानीय स्तरमा स्थानीय नेतृत्वले मिलाएर जनतालाई सुनाउदा रहेछन । यस पटक एमाओवादीले भोग्नु परेको परिणामको नियती पनि यहि हो । सैद्धान्तिक र नीतिगत एमाओवादी परिवर्तनकामी शक्ति […]

1 3 4 5