अनिसले यी कुरा सुनुनः अनिस खालिङ बचाउ अभियानका कथाब्यथा (विश्वास दीप तिगेला)
अनिसले यी कुरा सुनुन अनिस खालिङ युएईको मृत्यूदण्डबाट बचेर ७ जुलाई २०१५ तदनुसार २३ अषाढ २०७२ मा काठमाडौं आईपुगेका छन् । तल्लो र माथिल्लो दुबै अदालतले मृत्यूदण्डको फैसला सुनाईएका खालिङलाई बचाउनको लागि स्वतस्फूर्त विश्वब्यापी अभियान चलेको थियो । अघिल्लो बर्ष १६ जनवरी २०१४ का दिन विएफविएस गोर्खा रेडियो काठमाडौं स्टेशनबाट अनिस खालिङको मृत्यूदण्डको समाचार साथै उनकी पत्नी, अभियन्ता […]