
सुनाउनै लाज लाग्ने..
अहिले त भन्न पनि लाज लाग्ने तर यर्थाथ त्यहि हो जे थियो घटना । नयाँ बर्ष, चाडपर्वहरुले त्यसैत्यसै उत्साह, खुसियाली र उमङ्ग बोकेर आउछ । वि.स. २०५० सिद्धिएर २०५१ लागेको पहिलो दिन अर्थात नयाँ बर्षको दिन धनकुटा देव्रेवास भैरव श्रेष्ठ दाईको घरमा डेरागरि बस्ने हामी विद्यार्थीहरु नयाँ बर्ष मनाउन भनी उत्तरपानी बजार नजिकको डाँडा तर्फ लाग्यौ । पूर्वको […]